थाइल्यान्डमा सेना निकट दललाई हटाएर नयाँ मन्त्रिमण्डल गठन

थाइल्यान्डमा सेना निकट दललाई हटाएर नयाँ मन्त्रिमण्डल गठन

एजेन्सी । थाइल्यान्डकी नयाँ प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले आफ्नो मन्त्रिमण्डलको घोषणा गरेक छिन् ।

उनले सन् २०१९ पछि पहिलो पटक सेनासँग सम्बन्धित प्रभावशाली पार्टीलाई सरकारबाट हटाएर मन्त्रिमण्डल घोषणा गरेकी हुन् थाई नरेश महा वजिरालोङकोर्नले फेउ थाइ पार्टीकी प्रधानमन्त्री पेतोङ्तार्नले पेश गरेका मन्त्रिमण्डलका सदस्यहरूको नयाँ टोलीलाई अनुमोदन गर्दै आधिकारिकता दिए । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पेतोङतार्नलाई गएको महिना थाइल्यान्डको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा चयन गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस