बाढीपहिरो : देशभर ३५ जनाको मृत्यु, ११ जना बेपत्ता

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (४ महिना अघि)
  • ११५ पटक पढिएको
बाढीपहिरो : देशभर ३५ जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ — अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र घर भक्तेर काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको मृत्यु भएको छ उपत्यकाबाहिर विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको छ ।सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २३ जना तथा उपत्यका बाहिर १२ जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता रहेका छन् ।सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २३ जना तथा उपत्यका बाहिर १२ जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस