सुनकोशीले सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगायो

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (६ महिना अघि)
  • ३५८ पटक पढिएको
सुनकोशीले सिन्धुली र रामेछाप जोड्ने  खुर्कोटको पक्की पुल बगायो

काठमाडौँ — सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पक्की पुल सुनकोशीको बाढीले बगाएको छ ।रामेछाप तर्फबाट आधा भन्दा धेरै बगाइसकेको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । पुल बगाएपछि तराईसँग रामेछाप र दोलखाको सम्पर्क टुटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस