भोलिदेखि ३ दिन राष्ट्रिय शोक घोषणा

  • राजधानी पत्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १४, सोमबार (९ महिना अघि)
  • २२६ पटक पढिएको
भोलिदेखि ३ दिन राष्ट्रिय शोक घोषणा

१४ असोज, काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस