अभिनेता गोविन्दालाई लाग्यो गोली

  • राजधानी पत्र
  • / अपराध /
  • २०८१ आश्विन १५, मंगलबार (९ महिना अघि)
  • २१६ पटक पढिएको
अभिनेता गोविन्दालाई लाग्यो गोली

बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको खुट्टामा गोली लागेको हो। गोली लागेपछि उनलाई एक अस्पतालमा भर्ना गरिएको छ। यो घटना मंगलबार बिहान ५ बजेको हो। गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको थियो। उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा अचानक बन्दुक हातबाट खस्यो र फायर भएको बताइएको छ।

हाल गोविन्दाको अवस्था सामान्य रहेको बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस