दसैँमा विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ ? यी सामानमा तिर्नुपर्ने छैन भन्सार महसुल

दसैँमा विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ ? यी सामानमा तिर्नुपर्ने छैन भन्सार महसुल

नेपालीहरूको महान् चार्ड दसैँ सुरु भइसकेको छ । दसैँ सुरु भएसँगै रोजगारी वा अध्ययनका लागि विदेश गएका नेपालीहरू घर फर्कने क्रम जारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दसैँ, तिहार तथा छठमा विदेशबाट आउने यात्रुहरूलाई आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट दिएको वा राजस्व तिरेर ल्याउन सकिने सामान मात्र ल्याउन आग्रह गरेको छ ।पछिल्लो समय विभिन्न देशका विमानस्थलमा अपरिचित व्यक्तिले प्रलोभनमा पारी सामानहरू पठाउने र ल्याउने व्यक्तिहरू कानुनी कारबाहीमा पर्ने घटना बढेको भन्सार कार्यालयले जनाएको छ । यसरी, यात्रुहरूले मापदण्ड भन्दा सामान ल्याउँदा भन्सार तथा प्रहरीको कारबाहीमा परी समान जफत हुने वा दोब्बर मूल्य बरावर धरौटी र जरिवाना तथा कैद सजाय समेत पाउने गरेका छन् ।के तपाईँ पनि विदेशबाट स्वदेश फर्कँदै हुनुहुन्छ ? स्वदेश फर्कँदा आफूलाई मन परेका सामानहरू किनेर फर्कँदै हुनुहुन्छ ?  थाहा पाउनुहोस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के-के सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्दैन र के-कस्ता सामानमा भन्सार तिर्नुपर्छ ?के तपाईँ पनि विदेशबाट स्वदेश फर्कँदै हुनुहुन्छ ? स्वदेश फर्कँदा आफूलाई मन परेका सामानहरू किनेर फर्कँदै हुनुहुन्छ ?  थाहा पाउनुहोस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के-के सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्दैन र के-कस्ता सामानमा भन्सार तिर्नुपर्छ ?

ताजा अपडेट

खोजी गर्नुहोस