निर्धारित मितिमा हुन सकेन दशौँ राष्ट्रिय खेलकुद

  • राजधानी पत्र
  • / खेलकुद /
  • २०८१ मंसिर २, आईतबार (५ महिना अघि)
  • १६७ पटक पढिएको
Post Thumbnail

कर्णाली प्रदेशमा मङ्सिर २–९ गतेसम्म हुने निर्धारण गरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तत: तोकिएको मितिमा हुन सकेन।

दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो। उक्त प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। रंगशाला १० हजार दर्शक बस्ने क्षमताको छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुदलाई प्राथमिकता नदिँदा प्रतियोगिता समयमै नभएको हो। मन्त्रीले प्रतियोगिता फागुनको अर्को मितिमा प्रतियोगिता बताउँदै आएका छन्।

कर्णाली प्रदेशमा मङ्सिर २–९ गतेसम्म हुने निर्धारण गरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तत: तोकिएको मितिमा हुन सकेन। दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो। उक्त प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। रंगशाला १० हजार दर्शक बस्ने क्षमताको छ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुदलाई प्राथमिकता नदिँदा प्रतियोगिता समयमै नभएको हो। मन्त्रीले प्रतियोगिता फागुनको अर्को मितिमा प्रतियोगिता बताउँदै आएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस