नेपालमा बालबालिका क्यान्सरको निःशुल्क उपचार सेवा सुरु

  • राजधानी पत्र
  • / स्वास्थ्य /
  • २०८१ मंसिर ७, शुक्रबार (२ हप्ता अघि)
  • ९१ पटक पढिएको
नेपालमा बालबालिका क्यान्सरको निःशुल्क उपचार सेवा सुरु

भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ ।

अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिनुभयो ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस