hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 05, Feb, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  समाचार

तेलपानी वनमा आर्थिक अनियमितता, छानबिन गर्न समिति गठन

January 24, 2023 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट

झापाको मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले गरेको आर्थिक अनियमितता बारे छानबिनका लागि डिभिजन वन कार्यालय झापाले छानबिन समिति गठन गरेको छ।

डिभिजनका सहायक वन अधिकृत ऋषि पराजुलीको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको डिभिजन वनका निमित्त प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए।

तेलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पशुराम पोखरेल नेतृत्वको कार्य समितिले विधान, वन कार्य योजना, स्वीकृत वार्षिक बजेट र वन ऐन अनुसार कार्य नगरी आर्थिक अनियमिततामा लागि परेको भन्दै डिभिजन वनमा उजुरी परेपछि त्यसको छानबिनका लागि समिति गठन गरिएको निमित्त प्रमुख पाठकले बताए।

छानबिन नसकिएसम्म डिभिजनले कटान सङ्कलनको अनुमतिसँगै अन्य कुनै प्रकारको सुविधा नदिने उनले बताए।

यता तेलपानी वन उपभोक्ता समूहले लापरबाही ढंगबाट काम कारबाही अघि बढाउनुका साथै आर्थिक अनियमितता गरिरहेको भन्दै स्थानीय उपभोक्तहरूले मंगलबार डिभिजन वन कार्यालयमा आवश्यक छानबिनका लागि ज्ञापन पत्र बुझाएको छ।

समूहका संस्थापक कोषाध्यक्ष उत्तम अधिकारी, सरोज भट्टराई लगायत उपभोक्ताहरूको टोलीले निमित्त डिभिजन प्रमुख पाठकलाई सोबारे ध्यानाकर्षण गराउँदै सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।

उपभोक्ताको नाममा चिरान सहमति ल्याई समिल लगिएको काठ फिर्ता भए वा नभएको, मेची सब डिभिजनले जिम्मा लगाइएको ३८ थान मुडाको लेखाजोखा नभएको, सामुदायिक वन ऋणमा भएको अवस्थामा वनभोजका नाममा जथाभाबी खर्च गरेको, डिभिजन वनको आदेश बिना वन क्षेत्रमा जथाभाबी डोजर चलाएर बाटो खनिएको ज्ञापनपत्रमा उल्लेख छ।

समाचार बाट थप

  • रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस
  • के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन ! के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !
  • :प्रतिनिधिसभा बैठक सुरू भएको छ। :प्रतिनिधिसभा बैठक सुरू भएको छ।
  • बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती ! बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् आइतबारको राशिफल

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    वैशाख २३ मा आम निर्वाचन  गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    समाचार
    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑