hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 05, Feb, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  समाचार

मन्त्रीले संघीयता र गणतन्त्रविरुद्ध बोल्न नपाउने

मन्त्रीले संघीयता र गणतन्त्रविरुद्ध बोल्न नपाउने
January 25, 2023 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट

मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्घ बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रूपले पनि कानुनी रूपले पनि मिल्दैन।’
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सदस्यले संघीयता विरोधी अभिव्यक्ति दिए स्पष्टीकरण सोधिने बताएका छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्का सदस्यले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिन नपाउने बताए।

‘मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यो स्पष्टीकरणको विषय हुन्छ’ उनले भने, ‘मन्त्रिमण्डलभन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दल र माननीय सदस्यलाई हुन्छ। तर, मन्त्रिमण्डलभित्र बसेर संघीयताविरुद्ध लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रूपले पनि कानुनी रूपले पनि हुन सक्दैन।’

राष्ट्रियसभामा मन्त्रीहरूले नै संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै प्रश्न उठेपछि जवाफमा नैतिक र कानुनी रूपले नै मन्त्रीहरूले संघीयताविरोधी अभिव्यक्ति दिन नहुने बताएका हुन्। संघीयताका विषयमा सैद्धान्तिक विमति आमरूपमा नदेखिए ढिलाइका कारण जनतामा आशंका पैदा भएको प्रधानमन्त्री प्रचण्डले बताए। राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशमा मन्त्रीहरू बढाउँदै लैजानाले संघीयताप्रति असन्तुष्टि बढेको बताए।

प्रधानमन्त्री प्रचण्डले १० प्रतिशतभन्दा बढी मन्त्री नबनाउने प्रतिबद्धताका साथ मन्त्रालय घटाउन लागेको बताए। उनले भने, ‘प्रदेशमा मन्त्री र खर्च बढाउँदै लैजाने जस्तो क्रियाकलाप विगतमा देखियो। त्यसले प्रदेशको कारणले खर्च मात्रै बढ्यो भन्नेहरूलाई मलजल गरेको छ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘एउटा मन्त्री घटाउँदा करोडौं बचत हुन्छ। यो सरकारका साझेदारहरूमा सर्वसम्मत बनाएर नै मन्त्रालय घटाएर प्रदेशको खर्च घटाउने र विकासका काम र ऐनलाई अगाडि बढाएर जनताले देख्ने र बुझ्नेगरी गति दिन लागेका छौं।’

सचिवालयले देउवालाई पठाएको पत्रमा सुवालको आपत्ति
संसद् सचिवालयले देउवालाई पठाएको पत्रप्रति नेमकिपा प्रेम सुवालले आपत्ति जनाएका छन्। संसद् सचिवालयले सोमबार कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा पठाएको पत्र पठाएको प्रति नेमकिपाले आपत्ति जनाएको छ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेमकिपाको सांसद प्रेम सुवालले संघीय सांसदका पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७३ दफा २ को (ङ) ४ अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस प्रमुख विपक्षी दल हुने अवस्था नभएको बताए। उनले भने, ‘संसद्ले बनाएको कानुन संसद्भित्र कार्यान्वयन नभएमा देशमा अन्य कानुन कार्यान्वयन हुनेमा अपेक्षा गर्न सकिँदैन।’

विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन्। पौडेलले मंगलबार बैठकमा बोल्दै मुलुकको अहिलेको समस्या समाधानका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए। उनले भने, ‘अहिले मुलुकको कमसल अर्थतन्त्र छ। भूराजनीतिक दबाबले हाम्रो आकाशमाथि नयाँ किसिमको शीतयुद्ध मडारिरहेको छ। यो अवस्थाबाट सजग हुनुपर्छ।’

प्रतिनिधिसभा नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति
प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ। यो समितिलाई १५ दिनको समय तोकिएको छ। र, सभापति समितिले चयन गर्नेछ। समितिमा सांसदहरू अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला छन्।

त्यस्तै, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही छन्। प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मतले पारित गरेको छ।

समाचार बाट थप

  • सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै
  • रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस
  • के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन ! के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !
  • :प्रतिनिधिसभा बैठक सुरू भएको छ। :प्रतिनिधिसभा बैठक सुरू भएको छ।
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् आइतबारको राशिफल

    आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् आइतबारको राशिफल

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    वैशाख २३ मा आम निर्वाचन  गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    वैशाख २३ मा आम निर्वाचन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    समाचार
    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    सन्तानेश्वरमा नि:सन्तान दम्पतीलाई प्रसाद खुवाइँदै

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    रबिका वि’रोधीहरु जिउदै म’रे हुन्छ भन्दै डिएसपीको क’डा च्यालेन्ज, प्रचण्डलाइ सुध्रिने मौका भन्दै दिए क’डा चे’तावनी हेर्नुस

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    के तपाइँ वडामा जाँदै हुनुन्छ, अब कुनै चिन्ता नलिनुस यी काम गर्दा एक रुपैयाँ लाग्दैन !

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    :प्रतिनिधिसभा बैठक सुरू भएको छ।

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑