काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक ब’लात्कार आरोपमा पक्राउ परेका छन् ।घोडाघोडी नगरपालिका-२ सानेपानी घर भएका अर्जुनलाई अ’पहरण तथा शरीर ब’न्धक गरी बालिका ब’लात्कार गरेको जाहेरीको आधारमा प’क्राउ गरिएको कैलालीका एसपी अनुप जबराले बताए ।
प्रहरीका अनुसार विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई ब’लात्कार गरेको आरोप छ ।उनले भने ती बालिकालाई आफ्नो श्रीमती बताउने गरेका छन् । तर कानुनत १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबर’जस्ती कर’णी मानिने भएकोले उनी प’क्राउ परेका हुन् । बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।
घोडाघोडी नगरपालिका-२ सानेपानी घर भएका अर्जुनलाई अ’पहरण तथा शरीर बन्ध’क गरी बालिका ब’लात्कार गरेको जाहेरीको आधारमा प’क्राउ गरिएको कैलालीका एसपी अनुप जबराले बताए काठमाडौंको तीन कुनेबाट प’क्राउ परेका उनलाई कैलाली जिल्ला अ’दालतमा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।
स्रोत : अनलाइन खबर
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस