hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 23, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

जय श्री स्वस्थानी माता : आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ,यस्तो छ स्वस्थानीको महिमा !

जय श्री स्वस्थानी माता : आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ,यस्तो छ स्वस्थानीको महिमा !
January 28, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । हिन्दू धार्मिक मान्यता अनुसार पौष शुक्ल पूर्णिमा अर्थात आजकै दिनदेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्ममा आस्था राख्ने नारीहरु श्रीस्वस्थानीको एक महिना लामो व्रत बस्ने गर्छन् ।तिथिका आधारमा मनाइने हुनाले प्रत्यक वर्ष यो पर्ब फरक–फरक मितिमा पर्ने गर्छ । २०७७ साल माघ महिनाको १५ गते पौषशुक्ल पूर्णिमाबाट आरम्भ भई फाल्गुण १५ शनिवार पूर्णिमाकै दिन स्वस्थानी व्रत कथाको समाप्ती हुनेछ ।सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्रीमहादेव पति पाऊँ भनी गरिएको व्रतकथा आजको दिनसम्म पनि हिन्दूधर्ममा आस्था राख्ने विवाहित तथा अविवाहित महिलाहरूले दीर्घायू,सुस्वास्थ्य,परिवारको प्रगति,आफ्नो घर,समाज तथा देशमा सुख शान्ति कायम होस् तथा आफ्नो मनोकामना,पढाइ,स्वास्थ्य,विदेश यात्रा तथा राम्रो नोकरीको अभिलाषा राख्दै व्रत बस्ने गरेको पाइन्छ ।

मार्कण्डेय पुराणको हिवमत खण्डमा वर्णन गरिए अनुसार व्रत शुरु हुनुभन्दा एक दिन अगाडी अर्थात् पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी पवित्र भई एक छाक मात्र भोजन गरी बस्नुपर्छ । भालिपल्ट पौष शुक्ल पूर्णिमाका दिन पवित्र खोला तथा तलाउमा नुहाएर आई पूजास्थलमा बसी शुद्ध जलले अभिषेक गरी आजदेखि म एक महिना श्रीस्वस्थानी परमेश्वरको व्रत आरम्भ गर्छु भनी दृढ प्रतीज्ञा वा सङ्कल्प गरी व्रत आरम्भ गर्नुपर्छ ।पूजाका लागी तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिव लिङ्ग बनाई स्थापना गर्नु र अक्षता, बेलीपुष्प, यज्ञसूत्र, तिल, जौ, पान, सुपारी, बाती र फलफूल चढाइ पूजा गर्नुपर्छ । एक महिनाको अवधिभर झैझगडा गर्नु, दुर्वाच्य बोल्नु तथा नराम्रो कुरा सोच्नु हुँदैन । प्रत्येक दिन उठी नित्य कर्म गरी श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्ने तथा मध्यान्ह भएपछी कथा सुन्ने सुनाउने गर्नुपर्छ ।

महिनादिन पछि दीप, कलश, गणेष आदिको वैदिक मन्त्रोउच्चारण गरिन्छ । विधिपूर्वक व्राह्मणद्वारा पूजा गराई आफ्नो नाम र गोत्र सम्झेर मन, वचर र कर्मले जानी नजानी गरेको सम्पूर्ण पाप नास होस् भनि कामना गर्नुपर्दछ । यस लोकमा सुख सम्पत्ती र मृत्यु उप्रान्त स्वर्गमा बास होस् भन्ने कामनाले यथाशक्ति श्रीस्वस्थानी परमेश्वरीलाई पूजा गरेँ अब मेरो मनोकामना पूरा होस भनी अर्घ दिनु र श्रीस्वस्थानी परमेश्वरलाई मनले सम्झनु पर्दछ ।माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसूत्र, १०८ बेलीपुष्प, १०८ पान, १०८ कुड्का सुपारी, जौ,तिल,फलफूल आदि सबै १०८ सगुनसमेत नाना उपचार तयार पारेर आर्शीमा ॐकार लेखी गङ्गाजलले स्नान गराउनु, श्रीखण्ड, रक्तचन्दन, अबिर, पुष्पमाला चढाई धूपदीप नैवैध, वस्त्र, भेटी अर्पण गर्नुपर्छ ।पुजा सकेर अर्घ दिनु अनि प्रसाद झिकेर अष्टोत्तरमा आठरोटी, आठ अक्षता, आठ पुष्प, आठपान, आठ कुड्का सुपारी सगुनसमेत आफ्नो पतिलाई दिनु, पति नभए छोरोलाई दिनु, छोरो पनि नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए आफूले जुन मनोकामनाले व्रत गरेको हो त्यो पूरा होस् भनो खोलामा बगाइदिनु भनिएको छ । सय रोटी आफूले फलाहार गर्नु रात्रीमा जाग्राम बस्नुपर्छ भनिएको छ ।

स्वस्थानी व्रत सर्वप्रथम हिमालय पर्वतकी छोरी पार्वतीले श्रीमहादेव स्वामी पाऊँ भनी लिएकी थिइन् । व्रतका प्रभावले उनको मनोकामना पूरा भयो । त्यसछि पार्वतीले अश्वस्थामा सप्तऋषिलाई बोलाएर हे ऋषिवर पाताल लोकमा गएर को दुखी छन् तिनीहरूलाई पनि श्रीस्वस्थानी व्रत कथा विधिपूर्वक गर भनी आज्ञा गर्नुभएको थियो ।ऋषिमुनिहरू पनि सप्त पातालको मूल रसातलामा पुगी दुःख पाएका नागिनीहरूलाई श्रीस्वास्थानी व्रत लिँदा आफ्नो मनोकामना पूरा हुने भन्दै सबै विधि बताएर फिर्ता भए । तिनै ऋषिहरूले बताएअनुसार दुःख पाएका नागिनीहरूले श्रीस्वस्थानीको व्रत लिए । त्यस व्रतका प्रभावले तिनीहरूका वर्षौदेखी हराइरहेका नाग घर आइपुगे । सबै प्रकारले सुख भोग गरी पातालमा रहदा भए भन्ने शास्त्रमा उल्लेख गरिएको छ ।गोपिनीहरू पछि गोमा ब्रह्माणीले श्रीस्वास्थानी व्रत लिएको कथामा वर्णन गरिएकोछ । महादेवको श्रापपछि गोमाको सत्तरी वर्षका शिवशर्मा ब्राह्मणसँग विवाह भएको र भीक्षा माग्न गएका शिवशर्माको बाटैमा निधन भएपछि छोरा नवराज बाबुको खोजखबर गर्न घरबाट हिँडे । लामो समयसम्म नआएपछि गोमाले स्वस्थानी व्रतकथा लिएको र व्रत सकिएकै दिन नवराज घरमा आएको र त्यसको केहीपछि लावण्य देशमा राजा भएको कथामा उल्लेख गरिएको छ । श्रोतः खेलोमेलो

  • #जय श्री स्वस्थानी माता : आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

    अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद आज सुरु

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद आज सुरु

    अभ्यासका क्रममा ललित राजवंशी घाइते

    अभ्यासका क्रममा ललित राजवंशी घाइते

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?

    जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

    केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑