गायिका ज्योति मगरले फेसबूकमा आइतवार एउटा तस्वीर शेयर गरिन् ।बो’ल्ड तस्वीरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्वीरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ । एक कार्यक्रमका लागि नेपालगञ्ज उड्नुअघि उनले लेखेकी छन्–‘म से’क्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब । ’सांगीतिक कार्यक्रमका लागि मगर आइतवार नै नेपालगञ्ज उडेकी छन् ।
करेलाको स्वाद तितो भएपनि यो स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । करेलामा बढी मात्रामा औषधीय गुण पाइने हुनाले यसले अनेक रोगसँग लड्न सहयोग गर्छ । करेला सजिलैसँग पच्ने तरकारी हो । करेलामा फोस्फोरसको मात्रा अधिक हुन्छ र यसले कफको समस्या हटाउँछ । करेलामा प्रोंटिन, क्याल्स्यिम, कार्बोहाइड्रेट, फोस्फोरस र भिटामिनको मात्रा अत्यधिक हुन्छ । कफको समस्या भएका मानिसले करेलाको सेवन गर्नु लाभदायक हुन्छ । करेलामा फोस्फोरस पाइने भएकाले यसले कफको समस्या कम गर्छ ।
दमको रोगीले बिना मसला हालेको करेलाको तरकारी सेवन गरेमा राहत हुन्छ । कलेजोसम्बन्धी विरामीका लागि करेला निकै लाभदायी मानिन्छ । करेलाले रगतलाई शुद्ध बनाउने काम गर्ने चिकित्सकहरु बताउँछन् । यसको प्रयोगले शरीरमा हेमोग्लोबिनको मात्रालाई बढाउँछ ।पाइल्सको समस्या भएका व्यक्तिले करेलाको रसमा शख्खर मिसाएर १ महिनासम्म सेवन गर्ने गरेमा पाइल्स निको हुन्छ । स्रोत : गोर्खाली खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस