कुखुरीलाई बला’त्का’र गर्ने एक व्यक्तिलाई अदालतले ३ वर्षको जे’ल स जाय सुनाएको छ । गत वर्ष खुलासा भएको यो घट’नामा बेलायतको ब्राडफोर्ड क्राउन कोर्टले ती अभियुक्तलाई दो षी ठहर गर्दै अहिले फैसला गरेको हो । डेलीमेलको रिपोर्टअनुसार ती अभियुक्तकी श्रमितीले नै आफ्ना श्रीमानले कुखुरालाई बला’त्का’ र गरेको भिडियो खिचेकी थिइन् । दो’षी ठहर गरिएका व्यक्ति ३७ वर्षका रेहान बेग हुन् । अ’ दालतमा सुनुवाइमा बताइएअनुसार रेहानको क्रियाकलापले ती कुखुराहरु म’ रेका थिए । रेहानकी श्रीमतीले पनि अदालतमा सुनुवाइका क्रममा आफूले आफ्ना श्रीमानलाई यस्ता विचित्र काममा सहयोग गर्ने गरेको स्वीकार गरेकी छिन् । यद्यपि उनीमाथि पनि घरेलु हिं’ सा भएको प्रमाण भेटिएपछि अदालतले उनलाई स’जाय दिएन ।
अदालतले रेहानको क्रियाकलापलाई निकै निक ष्ट र वि कृत भनेको छ । उनको यो हर्कतको खुलासा गत वर्ष भएको थियो । त्यतिबेला नेशनल क्राइम एजेन्सीले बालबालिकाको यौ न शो षणको भिडियो राखेको सूचनाका आधारमा उनको घरमा छा पा मारेको थियो । बेगको कम्प्युटरमा बालबालिकाको यौ’नशोष’णको भिडियो पनि बरामद गरिएका छन् । निकै उदार मानिने क्षेत्रमा कार्यरत भएर पनि यी अभिनेत्रीहरुलाई जब अरु कुनै पनि पुरुषसँग आफ्नो प्रेम सम्बन्धको कल्पना सम्म पनि नगरी आफ्नो जीवनसँग खेलबाड गरे।
‘गजनी’ चलचित्रमा अभिनय गरेकी नायिका जिया खानको नाम त सायद नसुन्ने कमै मानिसहरु होलान्। नायक सुरज पन्चोली जियाका प्रेमी थिए। त्यसै कारण जियाको मृत्युपछि यसमा सुरजको हात भएको आसंका गरिएको थियो। स्मरण रहोस्, अमिताभ बच्चनसँग फिल्म ‘निशब्द’ मा रोमान्स गरेपछि उनी एकाएक चर्चामा एकी थिइन् । जियाले अमिताभदेखि अमिर खानसम्मका ठूला ठूला स्टारहरु सँग काम गरिसकेकी थिइन्। जिया निकै मिजासिली र खुसि रहने स्वभावकी थिइन्। तर, अचानक जियाको मृ’ त शव उनको फ्ल्याटमा भेटिएको थियो। उनको शरीरमा चोटका केहि निशान पनि रहेका थिए।
‘कुमकुम’, ‘कुसुम’, ‘हिप हिप हुर्रे’, ‘रिश्ते’, ‘क्यों होता है प्यार’, ‘कम्बख्त इश्क’ जस्ता सुपरहिट सीरियलहरुमा काम गरिसकेकी नायिका कुलजीत रंधावा पनि प्रेममा धोका पाएपछि आफ्नै ज्यान लिने निर्णयमा पुगेकी थिइन्। उनी धेरैजसो प्रोड्यूसर एकता कपूरका सिरियलहरुमा देखिने गर्थिन्। कुलजीत पनि आफ्नो फ्ल्याटमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। अनुसन्धानपछि उनी कुनै युवकको प्रेममा रहेको र प्रेममा धोका पाएपछि यस्तो कदम उठाएको खुल्न आएको थियो ।
त्यसैगरी आनन्दीको मुख्य भूमिका निभाउने टिभी अभिनेत्री प्रत्यूषा बनर्जीले पनि जीवन देखि हारेर आफ्नै ज्यान लिएकी थिइन्। उनको पनि काहानी उस्तै नै हो। प्रत्युषाले प्रेमी राहुल राजबाट धोका पाएपछि आफ्नो जीवनलाई सिध्याउनु नै मोनासिव सम्झिन्न। प्रत्युषा मृत्युपछि भारतीय मिडियाहरुमा विभिन्न चर्चा परिचर्चा भएका थिए। प्रत्युषाको जन्म भारतको झारखण्डको जमशेदपुर भन्ने ठाउँमा भएको हो। उनले सानै उमेरदेखि डान्स शोहरुमा सहभागी हुने गर्थिन्। त्यसपछि उनी फिल्मी दुनियाँमा काम गर्ने सपना लिएर मुम्बई आएकी थिइन् । स्रोत अनलाईन४८पोस्ट डट कम बाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस