एजेन्सी। बिहारको मंगेर जिल्लाकी एक महिलाको ज्या-न त्यतिबेला सं-क’टमा पर्यो जतिबेला मध्यरातमा अचा-नक उनलाई एक ना गले बेर्यो। वि चित्रको आ’वा’ज सुनेपछि निन्द्राबाट ब्यूँ-झिएकी महिला आफ्नो शरीरलाई ना गले बेरेको देखेपछि उनको हो श उ ढ्यो। र ड रका कारण उनको आवाज पनि निस्किएन।बिहारको मंगेर जिल्लाको इटहरी पंचा-यतको कल्याणटोला गाउँमा मनोज मण्डललकी पत्नी पुतुल देवीको शरीरलाई करिब डेढ घण्टासम्म नागले बेरेर राखेको थियो। राति सुतेको बेला एक स र्पले उनको बायाँ खुट्टालाई बेरेको थियो।जब आफूलाई अप्ठे-रो महशुस भएपछि उनको निन्द्रा खुल्यो र हेर्दा उनको हो श नै उ-ड्यो। त्यसपछि उनको परिवार र छिमेकी त्यहाँ पुगेर भगवानको नाम जप्न थाले। त्यसपछि सो स र्प आफैं त्यहाँबाट गयो।ती महिलाका अनुसार उनी भूँयमा सुतेकी थिइन्। उनको खुट्टा झुलभन्दा बाहिर थिए। राति २ बजे आफ्नो खुट्टामा केही भएजस्तो लागेपछि उठेर हेर्दा बायाँ खुट्टा स र्प’ले बेरेको रहेछ। सा प देखेपछि महिलाले हात जोड्दै भगवानको नाम जप्न थालिन्।पछि महिलाका छोराले सबैलाई आमाको खुट्टालाई स र्पले बेरेको सुनाए। त्यसपछि सबै छिमेकीलाई पनि यो विषयमा बताइयो। केही समयपछि गाउँले भेला भएर भगवानको नाम जप्न थाले। त्यसको डेढ घण्टापछि सा पले महिलाको खुट्टालाई छोडेर आफैं त्यहाँबाट भयो।
एजेन्सी। आमा के हुन्? एक महिला आफ्नो बच्चाकालागि कसरी आफ्नो जिन्दगीसँग सम्झौता गर्छिन्? यस्ता धेरै प्रश्नको जवाफ यो समाचारमापाइनेछ। आज हामी तपाइँलाई अमेरिकाको लस एन्जलसकी मेलानिया डार्नेलका बारेमा जानकारी दिन गइरहेका छौं।जो विहान उठ्दा फ्रेश हुनुको साटो थकित हुन्थिन्। श्रीमतीको अवस्था देखेर उनका श्रीमान पनि चिन्तित हुन्थे। वास्तवमा मेलानिया विहान उठ्दा किन सधैं थाकेकी हुन्थिन्? मेलिानियालाई भने आफ्नो थकानका विषयमा सबै कुरा जानकारी थियो।मेलानियाले भविष्यमा अहिलेको थकान स्मरण गर्न योजना बनाइन्। योजना अनुसार मेलिानियाले आफ्नो कोठाको माथिपट्टि सीसी टिभी क्यामेरा लगाइन्। क्यामरामा रेकर्ड भएको भिडियो मेलानियाले तीन महिना पहिला शेयर गरेकी थिइन्। भिडियोमा मेलानिया आफ्ना बच्चा सुताउने क्रममा आफू भने सुत्न पाउँदिन थिइन्।जसका कारण दिनभर उनी थकित हुन्थिन्। मेलानियाका तीन सन्तान छन्। जसमध्ये एक जना मात्र दश महिनाका छन्। उनको नाम माइलो होमेलानियालाई धेरै दुख पनि माइलोले नै गर्छन्। माइला बाहेक मेलानियाको दुई वर्षकी छोरी पनि छन्। जसले कयौं पटक राति आमालाई दुख दिन्छिन्।तर एक आमाको सुन्दर पक्ष के हो भने आफ्ना बच्चालाई खुशी राख्न आफू रातिको निन्द्रा मात्रै होइन, पूरा जीवन नै दाउमा राख्न तयार हुन्छन्। मेलानियाले कोठमा सीसी टिभी क्यमरा लगाएर भिडियो बनाउनुको अर्थ आमा राति ओछ्यानमा पल्टिए पनि आरामसँग निदाउन सक्दिनन् भन्ने देखाउनु हो। यो भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ।श्रोत गोर्खाली खबर
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस