एजेन्सी । जेड स्मिथ नाम गरेकी एक महिलाले ब्लडी मैरी ड्रिंक बनाउनका लागि जब एल्डी सुपरमार्केटबाट टमाटरको जुस किनिन् । जुस किनिसकेपछि उनलाई के थाहा थियो कि यस डब्बाबाट एक ड’राउने खालको बस्तु निस्किएला ।केही दिन पहिले पनि एक युवतीले सोही ठाउँबाट केरा खरिद गरेपछि त्यसमा म’रेको भ्यागुता फेला परेको थियो ।उनी भन्छिन्, ‘मैले जब डिब्बा खोल तब मलाई लाग्योकी यसमा केहीछ । डब्बालाई हल्लाउने वित्तिकै यस्तो लाग्थ्योकी त्यसमा केही ठोस चीज छ । मैले डिब्बा खोलेपछि मेरो हो’स उ’ड्यो । त्यसमा एक भ्रु’ण थियो ।’जेडले भनिन् ‘मलाई थाहा थिएन, यो कसैको भु्रण जस्तै लागिरहेको थियो । यसका लागि उनले एल्डीलाई यसको जाँचका लागि पत्र पनि लेखेकी थिइन् ।जब यसको जाँंच गरियो र तब पत्ता लाग्योकी त्यो एक प्रकारको च्याउ थियो । डब्बामा हावा छिरेपछि नै भित्रै च्याउ उम्रिएको थियो ।भनिन्छ मान्छे जस्तो सोंचाइ राख्छ उस्तै हुन्छ । त्यसैकारण सोंचाइ जहिले पनि सकारात्मक राख्नु पर्छ । ग्रन्थहरुमा यस्ता ७ ब्यक्ति तथा चिजहरुको बारेमा उल्लेख गरिएको जसलाई कहिल्यै पनि शंका गर्नु उचित मानिँदैन ।तीर्थमा भगवानको बास हुन्छ भन्ने विश्वास छ । तीर्थमा भक्तहरुको भिड समेत हुन्छ ।यदि तपाइँलाई विश्वास लाग्दैन भने मन्दिर लगायतका तीर्थस्थल नजानुस् तर गैसकेपछि त्यहाँ शंका नगर्नुस्। तीर्थमा गएर अविश्वास गर्नाले तपाइँको पुण्य नाश हुने शास्त्रमा उल्लेख छ । देवी देवताको मन्त्र पनि अविश्वास गर्न नहुने चिज मानिन्छ । देवी देवता तथा मोक्ष प्राप्तिका लागि मन्त्रहरुलाई सबैभन्दा सजिला हतियार मानिन्छ । मन्त्र पाठ गर्दा श्रद्धा र विश्वास सहित गर्नुस् । शास्त्रमा ब्रम्हणको महत्व उच्च रहेको उल्लेख छ । कुनै पनि शुभ कार्य गर्नका लागि ब्रम्हणको आवश्यकता पर्छ । शुभ कार्य गर्ने ब्रम्हणप्रति अश्रद्धा प्रकट गर्नु पाप मानिन्छ । कुनै पनि ग्रह दशा वा कुण्डलीका कुरा सोध्न परे हामी ज्योतिषकोमा जान्छौं । कतिपय ब्यक्तिलाई भने ज्योतिषप्रति विश्वास लाग्दैन ।यदि तपाइँ ज्योतिषकोमा जानु हुन्छ भने श्रद्धापूर्वक जानुस् । ज्योतिषकोमा जाने तर अविश्वास गर्नु पाप मानिन्छ । भनिन्छ ठूला ठूला असाध्य रोग पनि निको हुन्छन् तर विश्वास चाहिन्छ । औषधी र चिकित्सकलाई कहिल्यै पनि अविश्वास नगर्नुस् । औषधी र चिकित्सकलाई अविश्वास गर्दा उल्टो असर पर्न सक्छ ।
एजेन्सी । अमेरिकामा बस्ने एउटी बालिका एकदम दुर्लभ समस्याबाट गुज्रिरहेकी छन् । विरसविया गोन्चरोभा नामकी यस बालिकाको पेन्टालोगी अफ कन्ट्रोल भनिने उनी आमाको गर्भमै छँदा उनका मांसपेशीहरु गलत तरिकाले विकसित भए । यस अवस्थाका कारण गोन्चरोभाले कुनै पी’डा महसुस भने भएको छैन । यसको कारणले गर्दा उसको मुटु शरिर बाहिर नै देखिन्छ ।उनको मुटुमा प्वाल पनि छ। गोन्चारोभा यस्तो अवस्थाका कारण प्रायः अस्पतालमा समय बिताउनु पर्छ। २०२० को सुरुमा उनको अक्सिजनको स्तर एकदम छिटो तल झर्न थाल्यो, त्यसपछि उनलाई आपतकालीन कोठामा लगियो र अर्को दुई हप्तामा अस्पतालमा समय बिताएपछि गोन्चारोभाको अक्सिजनको स्तर सामान्यमा फर्कियो।दारी २०१५मा रूस बाट अमेरिका आउने निर्णय गरेका छन् । उनलाई आशा छ कि उनी अमेरिकामा छोरीको शल्यक्रिया गर्न सक्षम हुनेछन् । ताकी छोरीको मुटुमा भएको प्वालको पनि उपचार गर्न सकियोस् । यद्यपि गोन्चरोभाको उच्च रक्तचापका कारण उसको फोक्सोका धमनीहरू प्रभावित छन्, त्यसैले यो शल्यक्रिया पनि सम्भव भएको छैन।गोन्चरोभा भन्छन कि कहिलेकाँही अक्सिजनको मात्रा यत्ति कम हुन्छ कि उनीहरूलाई चक्कर आउन लाग्छ । तर यसको बावजुद उनी सक्रिय हुन मन पराउँछिन् र उनी आफ्ना साथीहरूसँग नाच्न र गाउन मन पराउँछिन्। यद्यपि कोरोना अवधिका कारण उनी यस वर्ष आफ्ना साथीहरूसँग बढी समय दिन सकेकी छैनिन।गोन्चरोभा पनि सोशल मिडियामा धेरै सक्रिय छिन र उनी आफ्नी आमासँग फोटोहरू साझेदारी गर्छिन । गोन्चरोभा इन्स्टाग्राममा धेरै सकरात्मक सन्देशहरूप्राप्त गर्दा आनन्द लागेको बताउँछिन् ।
काठमाडौं- राशिअनुसार सबै महिला तथा पुरुषको स्वभाव एवं भविष्य फरकफरक हुन्छ। त्यसैगरी शरीरको बनोट,अनुहारको आकर्षण,कपालको रुखोपन वा कोमलपनजस्ता कुरामा समेत राशिको प्रभाव पर्छ ।यहाँ तिनै राशिमध्ये तीन राशिका युवतिहरूको विषयमा ५-५ वटा जानकारी दिइएको छ जो राशिकै कारण सर्वाधिक आकर्षक हुन्छन् ।वृष राशि (नामको सुरु अक्षर: ई, ऊ, ओ, वा, वी, वू, वे, वो):-यो राशिका युवतिहरूको व्यक्तित्व सार्है आकर्षक हुन्छ । पहिलो भेटमै पुरुषहरू यी राशिका युवतिप्रति आकषिर्त हुन्छन्।यो राशिका युवतिहरू मेहेनती हुन्छन् । यसै कारणले गर्दा आफू लागेको क्षेत्रमा सहजै लक्ष्य हासिल गर्छन्।– बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ।-यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् ।कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् ।यिनीहरूको दिमागमा थुप्रै योजनाहरू बनिरहेका हुन्छन् ।-यो राशिका युवति तथा महिलाहरूको जीवनमा आरोह-अवरोहको स्थिति बनिरहन्छ ।मिथुन राशि (नामको सुरु अक्षर : का, की, कू, घ, ङ, छ, के, को, हा):-यो राशिका युवतीहरू निकै सुन्दर तथा आकर्षक व्यक्तित्वका धनी हुन्छन् । यिनीहरूको स्वभाव पुरुषहरूलाई आकषिर्त गर्ने खालको हुन्छ ।यीनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन् ।-यो राशिका युवतीहरूमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ । यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन् ।दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन् ।-यो राशिका युवतीहरूले पत्रकार, लेखक तथा योजनाकारका रूपमा पहिचान बनाउन सक्छन् ।वृश्चिक राशि (नामको सुरु अक्षर : तो, ना, नी, नू, ने, नो, या, यी, यू):-वृश्चिक राशिका युवतिहरूको स्वभाव, बानीबेहोरा एवं चलचलन आकर्षक हुन्छ ।यीनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ ।-यो राशिका युवतिहरू हेर्दा बढी सुन्दर नभए तापनि यीनीहरूमा एक किसिमको फरक आकर्षण हुन्छ।-कुराकानी गर्ने आफ्नै प्रकारको विशेष शैली हुन्छ।यो राशिका युवतिहरू बहादुर तर भावुक हुन्छन् ।-मस्तिष्क तीक्ष्ण हुन्छ। यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन। यिनीहरू सदैव सफासुग्घर भएर रहन तथा अरूलाई उचित सल्लाह दिन अग्रसर हुन्छन्। -वृश्चिक राशिका युवतिहरू जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पूर्ण विश्वास योग्य हुन्छन् । कुनै पनि जिम्मेवारी राम्रोसँग पूरा गर्छन् । यद्यपि उच्च महत्वाकांक्षी तथा जिद्दी हुन्छन्।गोर्खाली खबर
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस