hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 23, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध, पुरा पढ्नुहोस

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध, पुरा पढ्नुहोस
परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध
February 18, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

५ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ ।बोर्डले मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षा समयमै टिकटक बनाएका थिए । बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ ।उनका अनुसार महानगरमा भर्ना भएर लामो समयदेखि  गरिरहेका कर्मचारीको श्रेणीभन्दा संघबाट आउने भर्खरै भर्ना भएर आउने कर्मचारी माथिल्लो तहमा आएपछि महानगरमा कर्मचारीसमायोजनको मागउठेको थियो ।हाल संघबाट पाँच वर्ष सेवा अवधि पुरा गरेका शाखा अधिकृत महानगरमा आठौं, ५ वर्ष सेवा अवधि नपुगेका उपसचिव नवौं र ५ वर्षभन्दा बढी सेवा अवधि पार गरेका उपसचिव दशौं तहमा कार्यरत छन् । तर, महानगरमा २० वर्षअघि भर्ना भएका कर्मचारीहरु अहिले पनि आठौं तहमा रहेपछि महानगरका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका थिए ।‘महानगरभित्रका कर्मचारीहरुलाई उत्प्रेरित गर्नको लागि नै नगर सभाबाट समायोजनसम्बन्धी कानून पारित भएको हो,’ ज्ञावालीले भने,’यसपछि महानगरका कर्मचारीको सेवाप्रवाह सुध्रने अपेक्षा गरेका छौं ।’यसरी समायोजन भएपछि सबै कर्मचारीको तलब भत्ता पनि स्वतः बढेको छ । यसअनुसार महानगरपालिकालाई महिनामा करिब ३० लाख रुपैयाँ थप वित्तीय भार थपिएको छ । कर्मचारी समायोजनले वर्षमा करिब ३ करोड ६० लाख रुपैयाँ अतिरिक्त भार थपिएको छ ।यसअघि महानगरमा नेपाल सरकारका सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था थियो । तर, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य असन्तुष्टिपछि सचिवको सट्टा सहसचविले नै प्रशासकीय अधिृकतको जिम्मेवारी पाउने व्यवस्था गरेको थियो ।

महानगरका कर्मचारीले पनि संघबाट भर्खर भर्ना भएर आएका कर्मचारीभन्दा तल बसेर काम गर्न असहज भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । मेयर शाक्यले कर्मचारीको माग सम्बोधन गर्न समायोजनको योजना बनाएका थिए ।लोकसेवा आयोगका अनुसार कर्मचारीहरुको सेवा शर्त सम्बन्धी कानुन संघले बनाएपछि प्रदेशले र प्रदेशले बनाएपछि स्थानीय तहले बनाउनुपर्छ । तर, संघीय निजामती सम्बन्धी कानुन नै नबनेकाले स्थानीय तहको कानुन पनि बनेको छैन ।कानुन नबनिसकेको अन्यौलको अवस्थामा अहिले काठमाडौं महानगरपालिकाले ठूलो संख्यामा कर्मचारीहरुलाई स्वतः बढुवा गरेको छ ।संघीय निजामती सेवा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित हुन नपाइ संसद विघटन भइसकेको छ ।स्थानीय शासन विज्ञ खिमलाल देवकोटा संविधानको धारा २२७ले स्थानीय तहका कर्मचारीसम्बन्धी व्यवस्था प्रदेश कानूनअनुसार हुनुपर्ने बताउँछन् । समयमै कानून नबन्दा स्थानीय तहरु समस्या परेको भन्दै संघ र प्रदेशबाट बनाउनुपर्ने कानून छिटो बनाइदिनुपर्ने उनको मत छ ।स्थानीय तहले कर्मचारीहरुको बढुवा गर्दा प्रदेश लोक सेवा आयोगको परामर्शसमेत लिनुपपर्न तर्क कतिपयको छ । तर, काठमाडौं महानगरपालिकाले आयोगको परामर्शसमेत लिएको छैन ।बागमती प्रदेश लोक सेवा आयोगका एकजना अधिकारीले अनलाइनखबरसँग भने, ‘काठमाडौं महानगरपालिकाले कर्मचारी बढुवा गरेको निर्णय मिडियाबाट थाहा पायौं, यसबारे हामीसँग परामर्श लिइएको छैन । प्रदेश लोक सेवा आयोग गठन भइसकेकाले परामर्श लिनुपर्थ्यो ।’स्थानीय स्वायत्त शासन ऐनमा स्थानीय तहको स्वीकृत स्थायी दरबन्दीमध्ये पदपूर्ति गर्नुपर्ने रिक्त दरबन्दीमा लोक सेवा आयोगले लिने खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

काठमाडौं महानगरपालिकाले पनि अन्योलकै बीचमा दबावमा नै कर्मचारी समायोजन गर्नुपरेको बताएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कानून स्पष्ट नभए पनि अन्य नगरपालिकाहरुले पनि कर्मचारी समायोजन गर्दा महानगरपालिकामा दबाव परेको बताए ।‘संघ सरकार लोकसेवा आयोगले पनि स्पष्ट निर्देशन दिएको छैन, यसले गर्दा कतिपय स्थानीय तहमा पनि एक तह बढुवा समायोजन भइरहेको छ,’ उनले भने, ‘हामीलाई पनि कर्मचारीलाई उत्प्रेरित गरी समायोजनमा लैजानुपर्ने अवस्था आयो ।’उनले कर्मचारीको मनोबल गिरेको र कार्यसम्पादनमा समेत असर परेकाले यस्तो कदम चाल्नुपरेको बताए । समायोजन गर्न हुने/नहुनेबारे अदालतहरुको पनि फरक-फरक खालका फैसला आएकाले कतै भएको र कतै रोकिएको उनले सुनाए ।‘ललितपुर महानगरले पनि समायोजन गरेको छ, उपत्यकाभित्रैको महानगरले समायोजन गर्दा पनि कर्मचारीबाट हामीमाथि दबाव बढ्यो,’ उनले भने, ‘संघले स्पष्ट व्यवस्थाहरु गर्दा पनि यो खालको अवस्था आउने थिएन होला ।’कर्मचारी समायोजनपछि महानगरको खर्च थोरै बढे पनि कर्मचारीको आत्मविश्वास र मनोबल बढेर त्यसको लाभ सेवाग्राहीले पाउने उनले बताए ।अहिले महानगरसँग स्रोत साधनको अभाव नभए पनि कर्मचरीको परिचालन र सेवाप्रवाह कमजोर भएकाले लक्ष्यअनुसार हुन नसकिरहेको शाक्यले बताए ।  अनलाइन खबर बाट

  • #परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

    अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद आज सुरु

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद आज सुरु

    अभ्यासका क्रममा ललित राजवंशी घाइते

    अभ्यासका क्रममा ललित राजवंशी घाइते

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?

    जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

    केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑