प्रहरीको गस्ती टोलीले चितवनमा प्लास्टिकका झोलामा यस्तो भेटेपछि सबै च’कित !! चितवन राष्ट्रिय निकुञ्जले शनिबार चित्तलको मासुसहित चार जनालाई प’क्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्तीटोलीलेउनीहरुलाई राप्ती नगरपालिका–६ बाट प’क्राउ गरेको हो ।निकुञ्जका अनुसार प’क्राउ पर्नेमा राप्ती–६ का ३५ वर्षीया पैगी चौधरी, १९ वर्षीय साजन चौधरी, ३० वर्षीया सुमित्रा चौधरी र एक जना नाबालिग रहेका छन् । उनीहरुलाई एकता सामुदायिक वनमा पा सो थापी चित्तल मा रेको आरोपमा पक्राउ गरिएको ।घ’टनास्थलमा गएको प्रहरीसहितको टोलीले चित्तलको मासु र चित्तल थाप्न प्रयोगको पा सो ब’रामद गरेको छ ।घटनास्थलबाट १२ किलो, पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु ब’रामद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । अपराध प्रमाणित भएमा रु २० देखि ५० हजारसम्म जरिवाना र छ महिनादेखि एक वर्षसम्म कैद हुने व्यवस्था छ ।
एजेन्सी । तपाई हामी सामान्य अवस्थाका पुरुषको अ, ण्ड कोष हामीलाई सामान्य लागेपनि अमेरिकाको मिसिगनका ३९ वर्षीय ड्यान नामका पुरुषको अ, ण्ड कोष निरन्तर बढेर ४५ किलो पुगेपछि उनले तनावको जिन्दगी बाँचीरहेका छन् ।जसका कारण उनलाई दैनिक जीवनमा साह्रै कठिनाइ भैरहेको छ । निरन्तर बढिरहेका अ, ण्ड कोषले उनलाई हिड्न र उठ्न बस्न समेत कठिनाइ हुन्छ । आफ्नो उपचारमा ठूलो रकम खर्च हुने भएका कारण उनले सहयोगका लागी अपिल गरिरहेका छन् ।एजेन्सी । अमेरिकाको सन फ्रान्सिस्कोमा मुसाले सानदारका साथ हिँड्न पाउँछ । अझ त्यतिमात्रै होइन त्यहाँ मुसालाई मानिसको निकै घनिष्ट मित्र मानिन्छ । त्यहाँको रेट्टी र्याटस् भन्ने संस्थाले अभियान नै चलाएर मुसालाई सही तरिकाले पाल्न समेत आब्हान गरेको छ ।मुसा पाल्न चाहाने त्यहाँ जम्मा ५० डलर खर्च गरे पुग्छ । जुन मुसासँग मानिस साथी बन्न सक्ने समेत उक्त संस्थाले उल्लेख गरेको छ । मानिससंग यति घनिष्ट सम्वन्ध हुने मुसा द ब्लाक र्याट हो । यो मुसा हेर्दा पनि अति आकर्षक छ । गोर्खाली खबर बाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस