hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 23, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

प्रचण्डले पार्टीका सबैलाई लखेटे, बाबुराम धोती र कूर्ता लगाएर हिड्दैछन् : प्रधानमन्त्री

प्रचण्डले पार्टीका सबैलाई लखेटे, बाबुराम धोती र कूर्ता लगाएर हिड्दैछन् : प्रधानमन्त्री
प्रचण्डले पार्टीका सबैलाई लखेटे, बिचरा बाबुराम धोती र कूर्ता लगाएर हिड्दैछन् : प्रधानमन्त्री
February 19, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिगतमा पार्टीका विभिन्न व्यक्तिलाई लखेटेको लखेटेकै गरेको आरोप लगाउनु भएको छ । प्रचण्डले आफ्नो राजनीतिक गुरु मोहन वैद्यलाई पनि त्यसैगरी लखेटेर लखेटेर पार्टीको बास मिलाई दिएको आरोप लगाउनु भयो ।शनिबार काठमाडौंमा प्रधानमन्त्ती ओली समुहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड जुन पार्टीमा गएपनि त्यहाँ भाँडभैलो हुनो गरेको बताउनु भयो ।अध्यक्ष प्रचण्डले डाक्टर बाबुराम भटट्राईलाई पनि प्रयोग गर्नुसम्म गरेर अन्त्यमा लखेटेकाे प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले प्रचण्डलाई खास ठाउँमा डा. लेखिएको व्यक्ति चाहिएको र पछि डा. न सा भनेकाे आरोप लगाउनु भयो ।प्रधानमन्त्री ओलीले अहिले डाक्टर मान्छेले धोती कुर्ता लगाएर हिडिरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डलाई त्यतिबेला डा. लेखिएको मान्छे चाहिएको रहेछ, डा.पनि खास ठाउँको, खुब प्रयोग गरेपछि विचरा डा. न सा, अहिले त धाेती कूर्ता लगाएर हिड्नुहुन्छ उहाँ।’काठमाडौ । शुक्रवार काठमाडौंका अधिकांश सडक ट्राफिक जामले अस्तव्यस्त बनेका छन्। कतै गन्तब्यका लागि निस्कनु भएको छ भने आज तपाईलाई घण्टौ सडकमै विताउनु पर्नेछ ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो। संसद विघटन विरुद्ध आन्दोलनमा उत्रिएका प्रचण्ड नेपाल समुहले आज काठमाडौ अस्त ब्यस्त बनाउने चुनौती दिएका थिए । नभन्दै काठमाडौको अवस्था आज त्यस्तै बनेको छ ।राजधानीका एक दर्जन ठाउँबाट जुलुस निस्किएका छन्। काठमाडौं, भक्तपुर र ललितपुरबाट ठूलो संख्यामा नेकपा कार्यकर्ता भृकुटीमण्डपतिर एकीकृत भइरहेका छन्। जसका कारण गन्तब्यका लागि निस्किएका सर्वसाधारण समस्यामा परेका छन् ।माइतीघर, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, कोटेश्वरलगायत ठाउँबाट जुलुस निस्किरहेका छन्। ती जुलुसका कारण मुख्य तथा भित्री सडकहरू अस्तव्यस्त बनेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।त्यस्तै प्रचण्डले विप्लवलाई भने जंगलतिर लखेटेको आरोप लगाउनु भयो । तर आफूभने प्रचण्डसँग नहारेको प्रधानमन्त्री ओलीले जिकीर गर्नुभयो ।भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गर्नुभयो । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उहाँले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मा’रेर वा लु’टपा’ट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।” गोर्खाली खबर बाट

  • #प्रचण्डले पार्टीका सबैलाई लखेटे
  • #बाबुराम धोती र कूर्ता लगाएर हिड्दैछन् : प्रधानमन्त्री

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

    अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद आज सुरु

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद आज सुरु

    अभ्यासका क्रममा ललित राजवंशी घाइते

    अभ्यासका क्रममा ललित राजवंशी घाइते

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?

    जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

    केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑