शर्मिला वाईवा धमालाको घरबाटै प,क्राउ? केश लुकाउन १० लाख दिएको भन्ने भ्रमक सिर्सक राखेर योउटुब भरी गलत सम्चार फैलिएको छ ।
अहिले सामाजिक अभियान्ता शर्मिला वाइबाले ऋषि धमलालाइ लगाएको आरोप गलत भएको स्वीकारेकि छिन । उनले पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केहि मिडियामा मार्फत सार्वजनिक गरेकि थिइइन ।
अन्तत उनले आफ्नो गल्ती भएको र अरुले उक्साएको भरमा यस्तो आरोप लगाएको बताएकि छन । उनले धमला सँग पैसा को कारोबार मात्र भएको कुरा उल्लेख गरेकि थिइन । धमला र ऋषीका केही तस्वीर समेत पोस्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले धमलाकी अर्की गमला के हो कुरो भन्दै सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन्।
शर्मिला वाइबाले पनि केही दिनअघि ऋषि धमलासंग नाम जोडेर आफुँहरु विगत ११ वर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा खुलाएकी थिइन । तर त्यसको भोलिपल्टनै उनले आफुँलाई अरु कसैले उचालेको भरमा यस्तो गुरा गरेको बताएकी थिइन ।अनि अन्त्यमा उनले माफी समेत मागेकी थिइन ।
तर उनले ऋषि धमला संग आफ्नो पैसाको कारोबार रहेको कुरा चाहिँ खुलाएकी हुन् । आजभन्दा केही वर्षअगाडी उनले ऋषि धमलालाई ३० लाख पैसा सापटी दिएको बाताएकी थिइन । त्यसपछि ऋषि धमलाले किस्ता किस्तामा गरेर पहिलोपटक ५ लाख र दोश्रो पटक ८ लाख दिसकेको बताएकी छिन । अब बाँकी १७ लाख रहेको कुरा बताएकी छिन ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस