केही समय अगाडि देखि बहिनी बिरामी रहेको र दाजु भने भारत कामको सिल्सिलामा जाने आउने गरेको आमाले बताइन उनीहरु को उमेर सत्र र पन्द्र बर्ष रहेको छ यसरि दाजु बहिनी एक्कासी घरमा खबर नै नगरी हराउदा सङ्खा उब्जिएको छ। दाजु भने भारतबाट केही समय अगाडि घर आएको र बिरामी बहिनिको हेरबिचार गरेर बस्ने गरेको उनी ले बताए उनिहरुको आयुस बिक र आशिका बिक नाम रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****.
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस