आफ्नो गाउँ आफै सफा राखौं भन्ने सिद्धान्त का साथ आज २०७७/११/२२ गते शनिवार विक्की लामाको पहलमा उक्त कार्यक्रम सुरु गर्नु भएको हो ।
शनिबारको दिन प्राय सबै को छुट्टी को दिन यतिकै घरमा बस्नु भन्दा आफ्नो गाउँ,ठाउँ मा २,३ घण्टा समय दिएर सरसफाई गरौं भनेर कार्यक्रम सुरु गर्नु भएको थियो । तर उहाँले सोच्नु भा भन्दा पनि धेरै स्थानिय युवा हरू को साथ र सहयोग पाउनु भयो ।
त्यसैगरी आजको सरसफाई कार्यक्रम सरल र सब्य तरिकाले सम्पन्न भएको जानकारी उक्त कार्यक्रम सञ्चालक विक्की लामा द्वारा राजधानी पत्र संग कुराकानीमा बताउनु भयो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस