hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 05, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

एउटा गाउँ जहाँ २० वर्ष पुगेका अविवा’हित महिला भेटिदैनन् कारण यस्तो

एउटा गाउँ जहाँ २० वर्ष पुगेका अविवा’हित महिला भेटिदैनन् कारण यस्तो
March 8, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट तीन दिन हिँडेपछि पुगिन्छ, स्वामिकार्तिक खापर गाउँपालिका-१, मुुक्तिकोट । पहिले ‘डुमकोट’ भनिने यो गाउँ मा’ओवादी वि’द्रोह चुलिदै गएपछि ‘मुक्तिकोट’ भएको हो । गाउँका चार सय परिवारको भोक-रोगमा भने नामको परिवर्तनले केही फरक पारेको छैन ।मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना २०६८ अनुसार सिंगो बाजुराको ६४.१ प्रतिशत जनसंख्या गरि बीको रेखामुनी छ । गरिब घर परिवार पहिचान बोर्डको २०७२ सालको प्रतिबेदनले ७१.१ प्रतिशत बाजुरावासीलाई गरि बको कोटीमा राखेको छ । तीनवटै प्रतिवेदनलेे बाजुरालाई नेपालको सबभन्दा ग रिब जिल्ला भनेका छन् ।

बाजुरा भित्रको स्वामिकार्तिक खापर गाउँपालिका सबभन्दा ग रिब स्थानीय तह हो । गरि ब घर परिवार पहिचान बोर्डको प्रतिवेदनले यो गाउँपालिकाको ७५ प्रतिशत जनसंख्यालाई गरि बिको रेखामुुनि देखाएको छ ।मुु क्तिकोट गाउँ सधैं खाद्य सं कटमा छ । यही फागुनको दोस्रो साता यो सम्वाददाता मुु क्तिकोट पुग्दा यहाँका चार सय दलित परिवारमा दैनिक छाक टार्न धौ-धौ परेको देखियो । गाउँमा न कुनै रोजगारी छ न त उत्पादन ।‘यो साल भोक मरीबाट ज्यान जोगाउन बडा मुस्किल पर्ने भयो’ बलबहादुर विकले भने, ‘खडेरीले गर्दा अन्नवालीको विउ उमि्रनै सकेन, अलिअलि उर्मिएको पनि सुुकिसके ।’

उनका अनुसार, सिंगो गाउँमा कुल चारजना सरकारी जागिरे- एकजना नेपाल प्रहरीको जवान, एक जना नेपाली से  नाकोजवान र दुुई जना खरदार तहको प्राविधिक कर्मचारी छन् । सानो भए पनि नियमित आयश्रोत भएका यी चार परिवारबाहेक अधिकांस मु क्तिकोटवासी भो कमरीमा रहेको बलबहादुर विक बताउँछन् ।छाक जुटाउन भारत पसेका गाउँका युवाले को’रोना कारणले काम पाउन सकेका छैनन् उनले भने, यता गाउँमा एक छाक खाएर बाँच्न परेको अवस्था छ ।

मु क्तिकोट डाँडोमा बसेको पुरानो दलित बस्ति हो । यो डाँडोमा खेतीयोग्य जमिन पनि निकै कम छ, त्यसमाथि प्रायः सालैपिच्छे खडेरी पर्न थालेको छ । खडेरी नपरे पनि गाउँको उब्जनीले एकाध महिना मात्र धान्ने औजनी बिकले बताइन् ।भारतमा कमाएर होस् कि साहुुको ऋ’ण काढेर, खाने त चामल किनेरै हो, तर यो साल को’रोना आएर उता पनि राम्ररी काम पाएका छैनन्’, उनले भनिन्, ‘मेरै श्रीमान पनि भारतमा काम नपाएर खाली हात यताउता गरिरहनुभएको छ ।’

मुु क्तिकोटमा खाद्य सं कट र कुुपो षणको अध्ययन गरेको गैर-सरकारी संस्था ‘फियान नेपाल’का कार्यकारी निर्देशक अशोक सिंह यो गाउँका ९५ प्रतिशत बासिन्दा चरम खाद्य सं कट र कुु पोषणमा रहेको बताउँछन् । शरीरलाई पुग्दो खान नपाएर खासगरी गर्भवती र बालबालिका कुपोषणको च’पेटामा परेको र बाल मृ’त्युदर उच्च भएको उनले बताए । जनक र रेली विकले चार सन्तानलाई चार वर्ष कटाउन सकेनन् । अहिले काखमा रहेका पाँचौँ सन्तानलाई पनि कुु पोषणले च्यापेको छ । आमाको दूध आउँदैन, ऋनपान गरेर पाउडर दूधले बचाइरहेका दुई महिनाका विकासको अवस्था नाजुक छ ।

‘फियान नेपाल’का कार्यकारी निर्देशक सिंहका अनुसार, मुक्तिकोटमा अहिले ३० भन्दा बढी बालबालिका कुपोषण ग्र स्त छन् । गत एक वर्षमा कुुपोषण लगायत समस्याबाट ६ जना बालबालिकाको मृ’त्यु भइसकेको छ । कुपोषणबाट एक वर्षका छोरा गु’माएकी लुडि विक भन्छिन्, ‘आफैंले भात खान नपाएपछि दूध आएन, दूधै चुसाउन नपाएर बच्चा गु’माएँ । लुडिका छिमेकी बलबहादुर विक गाउँमा धेरैजसो आमा आफैं कुु  पोषित रहेको बताउँछन् । क हालीलाग्दो अवस्था भए पनि सरकारले ध्यान नदिएको बताउँदै उनले भने, ‘उपचार त टाढाको कुरा, कोही कुुपोषण जाँच्न समेत आएका छैनन् ।

मुुक्तिकोटका ३२ वर्ष पुगेका अधिकांश आमाले ७ वटासम्म सन्तान जन्माएका छन् । जनसरा विक त ३२ वर्ष पुग्दा १२ पटक गर्भवती भइन् । अहिले उनका आठ छोराछोरी छन् । जन्मान्तर एकदमै कम छ । जनसराकी छिमेकी २८ वषर्ीया बिजुु विकले सात बच्चा जन्माइन् । उनले भने ६ महिना पुगेकी एक छोरी गु’माइन् । ३० वर्षीया रोशनी विकले पनि सात छोरा-छोरीमध्ये दुई महिना पुगेकी एक छोरी मात्र गु’माइन् । बिजु र रोशनी कम शो’क परेका आमामा गनिन्छन् । यो गाउँमा परिवार नियोजन सम्बन्धी जानकारी पुगेको छैन । भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मी त के, स्वास्थ्य सन्देश समेत मुक्तिकोट पुग्दैन । धेरै बच्चा पाएका महिलाहरुको स्वास्थ्य अवस्था एकदमै कमजोर छ । पाठेघर खस्ने लगायतका समस्या भए पनि उपचार पाएका छैनन् ।

 

मुक्तिकोट नजिकै रहेको रघुमाता माविका प्रधानाध्यापक प्रकाश बम अधिकांश विद्यार्थी कक्षा ८ मा पुग्दा नपुग्दै विवाह गरेर भारततिर लाग्ने गरेको बताउँछन् । त्यही मुक्तिकोटकी १८ वर्षीया शोभा विक भने १० कक्षासम्मै पुगिन् ।तर, योभन्दा माथि पढ्न बाहिर पठाउने पैसा हुँदैन भन्दै बुबाआमाले बिहे गरिदिनुभयो’, पाँच महिनाकी गर्भवती उनले भनिन्, ‘मेरा सबै साथीको बिहे भइसकेको छ । धेरैजसोले बच्चा पाइसके ।’गाउँका बलबहादुर विकका अनुसार, गएको एक वर्षमा ३० जोडीको वा लविवाह भयो । ‘हाम्रो गाउँमा २० वर्ष पुुग्दा बिहे नगरेको मान्छे भेटिँदैन’, उनी भन्छन् ‘केटाहरु बिहे गरेर कमाउन भारत जाने ध्याउन्नमा हुन्छन् ।

स्रोत: अनलाइन खबर

  • #एउटा यस्तो गाउँ जहाँ २० वर्ष पुगेका अविवाहित महिला भेटिदैनन् : कारण यस्तो

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑