५ चैत, काठमाडौं । काभ्रेमा भू,कम्प गएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भू,कम्प गएको राष्ट्रिय भू,कम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए। भू,कम्पको ध,क्का जिल्लाका केही ठाउँमा महसुस भएको छ । भु,कम्पबाट त्यति धनजन एवम् मानिसको नो,क्सानी नभएको उहाँले बताउनुभयो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस