hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 05, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

प्रधान,मन्त्री ओ,लिलाई साथ नदिने सां,सदलाई कार,वाही गर्ने ओ,लीको घो,सना

प्रधान,मन्त्री ओ,लिलाई साथ नदिने सां,सदलाई  कार,वाही गर्ने ओ,लीको घो,सना
प्रधानमन्त्री ओलिलाई साथ नदिने सांसदलाई कार,वाही गर्ने ओलीको घोसना
राजधानी पत्र March 19, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

प्रधा’नमन्त्री केपी शर्मा ओलीले झल’नाथ खनाल–माधव नेपाल पक्षधर सांस’दलाई कार’बाहीको वैधानिक आधार तयार गर्न सजिलो होस् भन्ने उद्देश्यले संस’दीय बोर्ड र संसदीय दलको विधान संशो|धन कार्य’दल गठन गरेका छन् ।खनाल–नेपाल समूहले ओ’लीका कदम’विरुद्ध राष्ट्रिय कार्यकर्ता भेला आयो’जना गरिरहेका बेला बिहीबार बालु’वाटारमा संसदीय दलको बैठक राखेर ओली दल’भित्रको आफ्नो कानुनी आधार मजबुत बनाउने उपायतर्फ लागेका हुन् ।

बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले बताए । ‘२४ जनाको नाम बैठकमा प्रस्तुत भइसक्यो,’ उनले भने । खनाल–नेपाल पक्षका सांसद अनु’पस्थित रहेको बैठ’कबाट ओलीले संसदीय बोर्डमा वरिष्ठ नेताहरू खनाल र नेपालको नाम पनि राखेका छन् । संसदीय दलको विधानअ’नुसार बोर्ड गठन गरिएको सांसद तामाङले बताए । कुनै पनि सांसदले ह्वीप उल्लंघन गरेको अवस्थामा सांसद पदबाट पार्टीले कारबाही गर्न सक्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा छ । उक्त ऐनको व्यवस्था कार्यान्वयन गर्नका लागि संसदीय दलले ह्वीप उल्लंघन गरेको विषयमा निर्णय गरी पार्टीको केन्द्रीय कमिटीमा पठाउनुपर्छ ।

त्यसरी केन्द्रीय कमिटीमा कारबा’हीलगायतका निर्णय गर्नका लागि संसदीय बोर्ड आवश्यक पर्छ । त्यसैले ओलीले खनाल–नेपाल समूहको बहिष्कारका बाबजुद आफू पक्षका बहुमत सांसदको उपस्थितिमा बिहीबार बोर्ड गठन र विधान संशोधन कार्यदल बनाएका हुन् । एमालेको संसदीय दलमा ओलीको पक्षमा खनाल–नेपाल पक्षका भन्दा करिब दोब्बर सांसद छन् ।एमालेको २०७२ मा बनेको विधान भए’काले विधान संशोधन गर्न लागिएको तामाङले बताए । विधान संशोधन गर्न मुख्य सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला पौड्याल राईलाई जिम्मेवारी दिइएको छ । ‘अनुशास’नविपरीत काम गरेमा के कारबाही गर्ने भन्ने व्यवस्था पनि विधानमा समेटिन्छ,’ तामाङले भने । कार्यदललाई शनिबार बस्ने दलको बैठकमा संशोधन प्रस्तावस’हितको प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

प्रधान’मन्त्री ओलीले बैठकमा अराजक ढंगमा प्रस्तुत हुनेलाई कारबाही गर्न कानुन सक्रिय रहेको बताएका थिए । ‘कसैलाई अराजक ढंगमा प्रस्तुत हुन छुट छैन, अराज’कतालाई कारबाही गर्न कानुन छ, नियम छ, त्यहीअ’नुसार सजाय पनि हुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सचेतक शान्ता चौधरीले भनिन् । खनाल–नेपाल समूहमा गएका सांसदलाईआत्मालोचना गरेर आएमा स्वागत गर्ने ओलीले बैठकमा बताएका थिए ।‘अब हुन सक्ने खत’रालाई मध्यनजर गरेर संसदीय दलको बैठकले कानुनी आधार तय गर्नेछ,’ चौधरीले भनिन्, ‘त्यतिखेर कानुनमा भएको व्यवस्था कार्या’न्वयन हुन पनि सक्छ ।’ मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको बैठक छल्नेहरूलाई नोटिस गरिएको बताए । ‘बैठकमा नआउने दुई कारण हुन्छ । एउटा व्यावहारिक, अर्कोचाहिँ योजनाबद्ध गुटबन्दी । गुटबन्दी गरेर नआउनु गम्भीर अपराध हो,’ उनले भने, ‘यसलाई हामीले नोटिसचाहिँ गर्छौं ।’

ओली पक्षले यसरी एकपक्षीय ढंगले गरेको बोर्ड गठन, विधान संशोधनल’गायतको निर्णयले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा पनि भत्काउने नेपाल पक्षका सांसद गोकर्ण विष्टले बताए । ‘संसदीय दलसम्बन्धी विधान बनेकै छैन, नबनेको अवस्थामा संशोधन कसरी हुन्छ ? एकपक्षीय बैठकले बोर्ड गठन र विधानको काम हुँदा पार्टी एकतालाई बलियो बनाउँदैन, सही विधि–विधानको अभ्यासले मात्रै पार्टीलाई बलियो बनाउँछ,’ उनले भने । मुख्य सचेतक भट्टराईले विधान संशोधन र बोर्ड गठन नियमित प्रक्रिया भएकाले कुनै आशंका नगर्न आग्रह गरे ।बालुवा’टारमा सम्पन्न नेकपा एमा’लेको संसदीय दल बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकले सांसदहरूलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए । ‘संसदीय दलको बैठकले सांसदहरूलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न पनि सांसद|हरूलाई सचेत गराउने निर्णय भएको छ ।

  • #प्रधान
  • #मन्त्री ओ
  • #लिलाई साथ नदिने सां
  • #लीको घो
  • #वाही गर्ने ओ
  • #सदलाई कार
  • #सना

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑