hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 18, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  अन्तराष्ट्रिय

सरकारको अनौठो नियम कोरोनाको सुई लगाउनेलाई अण्डा उपहार

सरकारको अनौठो नियम कोरोनाको सुई लगाउनेलाई अण्डा उपहार
April 28, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरु भएको को’रोना भा’इरस म’हामारीले विश्वलाई अझैपनि आ’क्रान्त बनाइरहेको छ । तर चीन स्वयंले भने कोभिड १९ लाई सबैभन्दा पहिले नि’यन्त्रणमा लिइसकेको छ । यद्यपि, अहिले चीनमा को’रोना सं’क्रमणको समस्या खासै नभएपनि यसैसँग सम्बन्धित फरक खालको समस्या खडा भएको छ । चीनमा मानिसहरु को’रोना भा’इरस वि’रुद्धको भ्याक्सिन लगाउन डराइरहेका छन् । जसका कारण चीन सरकारले मानिसहरुलाई कोभिड भ्याक्सिन लगाउनका लागि उत्प्रेरित गर्न वा लोभ्याउन अनौठो खालको अफरको घोषणा गरेको छ ।

खोप अभियानलाई तिव्रता दिनका लागि चीन सरकारले विभिन्न खालका प्रोत्साहनको घोषणा गरेको हो । जस अन्तर्गत निशुल्क रुपमा अण्डा वितरण देखि खाद्यान्नका सामानमा छुट र पसलका कुपन प्रदान गर्ने जस्ता योजना सामेल छन् ।यहीँ अफरसँगै चीनले अहिले दैनिक लाखौँ मानिसलाई को’रोना वि’रुद्धको खोप दिइरहेको छ । गत २६ मार्चसम्ममा चीनमा ६१ लाखले को’रोना वि’रुद्धको खोप लिइसकेका थिए । आगामी जून महिनासम्ममा ५६ करोड मानिसलाई भ्याक्सिन लगाउने योजना चीनको छ ।

आम मानिसलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि सरकारले जुन अफर दिइरहेको छ, त्यसको प्रचार पनि गरिरहेको छ । बेइजिंगको एक मन्दिरले त को’रोना भ्याक्सिन लगाएको प्रमाणपत्र देखाएपछि आगन्तुकलाई मन्दिरभित्र निशुल्क प्रवेश दिने निर्णय गरेको छ ।को’रोना खोप लगाउनेलाई निशुल्क अण्डा उपलब्ध गराउने सरकारी अफरका विषयमा विज्ञापन समेत प्रसारण हुने गरेका छन् ।

त्यसमध्ये एक विज्ञापनमा भनिएको छ राम्रो समाचार । को’रोना ‘खोपको पहिलो डोज लगाएका ६० वर्ष वा सो भन्दा माथिका व्यक्तिहरु अढाई किलो अण्डा प्राप्त गर्न योग्य छन् । विज्ञहरुका अनुसार सरकारले म’हामारी नि’यन्त्रण गर्न सफल भएकोमा चिनियाहरु ढुक्क छन् । जसका कारण उनीहरु भ्याकिसन लगाउन खासै उत्साहित छैनन् । तथापि चीन सरकारले खोप अभियानलाई दिन प्रतिदिन ससक्त बनाउनका लागि आवश्यक कदम उठाइरहेको छ ।

स्रोत ; अनलाइन खबर

  • #सरकारको अनौठो नियम कोरोनाको सुई लगाउनेलाई अण्डा उपहार

अन्तराष्ट्रिय बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आन्दोलनरत चिकित्सक भन्छन् : हामी भगवान होइनौं, विदेश पलायन हुन बाध्य नपार

    आन्दोलनरत चिकित्सक भन्छन् : हामी भगवान होइनौं, विदेश पलायन हुन बाध्य नपार

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    राजधानीमै सामूहिक हत्या कसरी भयो ?

    राजधानीमै सामूहिक हत्या कसरी भयो ?

    एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    विमान दुर्घटना, १४ जनाको मृत्यु

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    न्यूयोर्क सिटीमा बालेन क्रेज

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑