यस्तै को’रोना सं’क्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै को’रोनाबाट मृ’त्यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।योसँगै देशभर को’रोना भा’इरसको सक्रि’य सं’क्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा सं’क्रमण पुष्टि भएको हो । यस्तै को’रोना सं’क्रमणबाट थप १७ जनाको मृ’यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै को’रोनाबाट मृ’त्यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।योसँगै देशभर को’रोना भा’इरसको सक्रिय सं’क्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।
स्रोत ; अनलाइन खबर
प्रतिक्रिया दिनुहोस