hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

नेपाली दुई युवा जसले शुरू गरे सामान सुरक्षित राखिदिने साहुजी डटकम

नेपाली दुई युवा जसले शुरू गरे सामान सुरक्षित राखिदिने साहुजी डटकम
राजधानी पत्र April 29, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कोरोना कहर सुरु भएसँगै शहरमा बस्नेहरुलाई धेरै समस्या आइलाग्यो । अझ गाउँबाट शहरमा डेरामा बस्ने विद्यार्थीलाई समस्या भयो कहिलेसम्म डेराको भाडा तिर्दै बस्ने । यो समस्या विद्यार्थीलाई मात्र होइन, जागिर गुमाएका, शहरमा केही अवसर खोज्दै भाडामा बस्नेहरुलाई पनि भयो । कोठा छोडर जाऊ भने पनि सामान कहाँ राख्ने ? त्यत्तिकै छोडेर हिड्न पनि भएन । जहाँ समस्या त्यहाँ उपाय । यही समस्यालाई सामान गर्न भन्दै दुई युवाले सुरु गर्दै छन् अनलाइन प्लेटफर्म साहुजी डट कम र साहुजी एप । उनीहरु हुन बर्दियाका प्रवेश भुसाल (कबिर काफ्का) र पाँचथरका पवन पोखरेल ।

कसैले कोठा छोडेर सामान कतै सुरक्षित राख्न चाहन्छन् भने उनीहरुका लागि यो उपयुक्त सुविधा हुनसक्छ ।उनीहरुले गएको लकडाउन कै बेलामा यो सेवा सुरु गरिसकेका थिए । आधा दर्जनको सामानमा सुरक्षित राखिदिएका छन् भने सयभन्दा धेरैको अर्डर आएको भुसाल बताउँछन् । ‘गत वर्ष भएको लकडाउनमा हामीले धेरैको यस्तो समस्या देख्यौं,’ भुसाल भन्छन्, ‘कसैलाई सामान राख्न छ भने हामीले सुरक्षित राख्ने व्यवस्था मिलाएका छौं ।’

उनीहरुले अहिले फोन नम्बर सम्पर्कबाट मात्र सामान लिने काम गरिरहेका छन् । भने मे एक तारिख अर्थात वैशाख १८ गतेबाट साहुजी डटकम र साहुजी एप औपचारिक रुपमा सार्वजनिक गर्दै छन् । त्यसपछि साहुजीको वेबसाइट र एप मार्फत सामान राख्नको लागि अर्डर दिन सकिने उनको भनाइ छ । सीप भएका व्यक्तिले साहुजीमा आएर अकाउन्ट बनाउन सक्ने छन् ।

सामानलाई कसरी र कहाँ सुरक्षित राख्ने भनेर उनीहरुले विभिन्न उपाय बारे छलफल गरिरहेका छन् । अहिले उपयुक्त उपाय भनेको खाली होस्टलहरु पनि हो । लकडाउनले होस्टलहरु खाली भएका छन् । त्यो ठाउँमा सामान राख्न पाए होस्टलहरुलाई पनि राम्रो हुने उनको विचार छ । ‘हामीले सामान राख्नका लागि होस्टेल एशोसिएसनसँग सहकार्य गरेका छौं । अहिले होस्टेलहरु पनि खालि छन् । उनीहरुलाई पनि आम्दानी हुन्छ’ भुसालले भने ।

उनका अनुसार पिकअप भ्यान भरि सामान भयो भने मासिक ३ हजार शुल्क लाग्छ तर सामान थौरै छ भने शुल्क केही सस्तो हुनेछ । सकेसम्म महंगो सामान नराख्न भुसालको सुझाब छ । साहुजीले सामान भाडामा राख्ने मात्र होइन अन्य धेरै सेवाहरु पनि उपलब्ध गराएको छ । साहुजीबाट होम स्यानिटाइजेसन, प्लम्बर, कारपेन्टर, इलेक्ट्रिसियन, क्लिनिङ, जस्ता अन्य काम पनि गर्ने भुसालले बताए । यसमा आवश्यकताअनुसार सेवाहरु थपिदै जाने उनको भनाइ छ ।

अहिलेसम्म आफूहरुले फोन, फेसबुक पेज र इन्स्टाग्रामबाट बुकिङ लिइरहेको र त्यसैका आधारमा सम्बन्धित सीपमा दक्ष रहेको व्यक्तिलाई कामका लागि पठाउने गरेको प्रवेश भुसालले बताए । कम्पनीले साहुजीको नारा एक कल समस्या हल राखेको छ । उक्तनारा अनुसार जति सक्दो चाँडो सेवा प्रदान गर्ने कम्पनीको योजना रहेको छ । स्रोत आईसिटि समाचार

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑