वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र
पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । तनहुँ जिल्ला अदालतले सफाई दिए पनि शाह जेलमुक्त हुने छैनन् । शाह करिब एक वर्षयता थुनामा छन् ।सुन केटा हो 😂भेडि गोठ बाट बोको निस्क्यो बाख्री लाई पिरलो भनेर दुर्गेस थापा ले पल
साह निस्के पछि सामाजिक संजाल मा भनेको भनेर भाईरल भएको छ कतै पल निस्के को खुसि मनाईएको छ । कतै रिस पनि कतै समीक्षा सग जोडेर गालि गरिएको छ कतै दुर्गेस सग जे भए पनि सबेैले माया
गरेका कलाकार हरु हुन ३ जना अब पल, दुर्गेस र समिक्षा को सम्भ्न्ध पहिला जस्तै रहोस र उहाँ हरु को कलाकारिता सुनन र देखन पाईयोस खवर आगनि परिवार ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस