सुतिरहेको बेला सर्पले टोक्दा एकै परिवारका दुईको मृत्यु
सुतिरहेको बेला सर्पले टोक्दा एकै परिवारका दुईको मृत्युसप्तरी, ६ असोज – सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनिता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
मृतक दिदीभाई हुन् ।घरमा राति सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल उपचारको लागि लगिएको थियो । सुनिताको उपचारका क्रममा उमाप्रसाद स्मारकमै र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल रिफर गरेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
एक व्यक्तिले बुहारीसँग ब’लपूर्व’क स’म्बन्ध कायम गरेर छोराको जीवन स’माप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस