अफ्रिकी मुलुक घानामा मंसिर ११ गते मृ’त्यु भएका रूकुम पश्चिमका २८ वर्षीय रूपक बोहोराको श’व ६ दिन बितिसक्दा पनि त्यहीँकै अ’स्पतालमा अ’ल’प’त्र छ। गैरकानुनी रूपमा अमेरिका हिँडेका बाफीकोट गाउँपालिका ३ का बोहोरा मले’रि’याबा’ट ग्र’सि’त’ भएपछि उनलाई ऐजेन्टले एयरपोर्टमै अ’लप’त्र छो’डेका थिए। त्यहाँका नेपालीले उद्धार गरि अस्पताल पुर्याएको करिब एक सातामा रूपकको नि’धन भयो।उनको मृ’त्युको ६ दिन बितिसक्दा पनि श’व कहिले नेपाल आइपुग्छ, त्यसबारे कुनै टुंगो नहुँदा परिवारमा त’ना’व छन्। रूपककी २२ वर्षीया श्रीमती गीता पुरी बोहोराले अ’न्तिम पटक भए पनि श्रीमानको अनुहार हेर्ने चाहना ब्यक्त गरिन्। ‘म अन्तिम पटक उहाँको मुहार हेर्न चाहन्छु र हाम्रै खुसीका लागि उहाँले दुःख कष्ट गर्दै हिँडेका खुट्टा ढोग्न चाहन्छु,’ गीताले सेतोपाटीसँग भनिन्, ‘एउटी नारीको बेदना सम्झेर मेरो श्रीमानको श’व ल्याइदिन सहयोगको याचना गर्दछु।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस