सुन्दा अचम्म लाग्दो घ,टना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७, मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्तागरेका छन् ।
श्रीमान विदेशमा हुँदाएकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवती लाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भए पछी उनको बि-चल्ली भएको हो ।बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाईबिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।
बिष्णु ताजपुरियाले भगाएको ७, दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउले हरुले त्यहाँ बस्न नदिए पछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन ।
बिष्णु ताजपुरियाका २, जना छोराछोरी र श्रीमान विदेशहुँदा भाग्ने युवती बोधिका ताज,पुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानी हरुको बि,जोक भएको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस