काठमाडौं । आज कारागारबाट रिहा भएपछि अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद भन्दैै उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंएका थिए ।परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा दुबोकोर फुलाको माला खुशी देखिएका थिए । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल आज पोखरा लाग्नेछन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस