hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  समाचार

पल दादा जेल जीवनबाट मुक्त हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना, अब बिगतका तितो पल बिर्सेर सँगै म्युजिक भिडियो तथा चलचित्र खेल्नुपर्छ: समीक्षा अधिकारी

पल दादा जेल जीवनबाट मुक्त हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना, अब बिगतका तितो पल बिर्सेर सँगै म्युजिक भिडियो तथा चलचित्र खेल्नुपर्छ: समीक्षा अधिकारी
February 28, 2023 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

Taja Khabar Daily/ काठमाडौँ। नाबालिग बलात्कार अभियोगमा अभिनेता पल शाह पुर्पक्षमा थुनामा जान्छन् कि धरौटी निस्कन्छ भन्ने कुतुहलताकाविच चैत १० मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश आयो। आदेश निकै लामो मात्र थिएन किन पुर्पक्षका लागि थुनामा भन्ने कारणहरू समेत विस्तृत रूपमा खुलाइएको थियो। आदेशमा ‘शाहले पीडितलाई जवर्जस्ती करणी गरेको कुरामा इन्कार गरे पनि निजले मौकामा गरेको बयान हेर्दा राती करिब १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरूसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको’ प्रमाण लियो।

एक्लै सुतेकी बालिकाको कोठामा राती १२ बजे प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन नसकेको अनि राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राती निजले पीडितलाई करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको’ भनियो। शाहले आफूलाई माया प्रेम गर्ने तथा विवाह गर्ने झुटो आश्वासन दिई पहिले पनि पटक-पटक करणी गरेको भन्ने पीडितको मौकामा व्यक्त गरेको घटनाको कागज उनले आफूलाई प्रतिवादीले पटक पटक करणी गर्ने गरेको कारण अप्ठेरो परेको छ भनी बताएकी भन्ने सरोज वली, योगेश शाह र दुर्गेश थापा र दुर्गा अधिकारीको बयानलाई पनि अदालतले प्रमाणको रूपमा स्वीकार गर्‍यो।

आदेशमा ‘पीडित नाबालिग हुन् भन्नेमा शाह जानकार रहेको, उनी ३२ वर्षका वयस्क व्यक्ति रहेको र प्रतिवादीले ब्वाइफ्रेन्ड गर्लफ्रेन्डबिच सम्बन्ध हुनु नर्मल हो प्रेगनेन्ट भएको खन्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा शाहले करणी गरेको थप पुस्ट्याइँ हुन आएका भनियो। अन्त्यमा ‘घटना विवरण कागज लगायतका तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा शाहले नाबालिगलाई ललाई फकाई विवाह गर्छु भनेर करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी’ उनलाई थुनामा राख्न कारागार कार्यालय दमौली पठाइयो।

अदालती प्रक्रियामा पीडित, जाहेरीकर्ता र केही साक्षीको बयान बदलियो। बलात्कार हो भनेकाहरू बलात्कार हैन, करबलमा बयान दिएको दाबी गर्न थाले। प्रमाणले पुष्टि नै नहुने बयानहरू आए पनि अडियो, घटनाक्रम अनि स्वास्थ्य रिपोर्ट भने उही नै थियो। करणीको थप पुस्ट्याइँ गर्ने भन्दै अदालतले स्वीकार गरेको अडियोमा पलले ‘ब्वाइफ्रेन्ड गर्लफ्रेन्डबिच सम्बन्ध हुनु नर्मल हो प्रेगनेन्ट भएको खन्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ’ भन्ने अडियो रेकर्ड फैसलासम्म आउँदा कमजोर बनिसकेको थियो। पहिला जिल्ला अदालत नवलपुरले नाबालिग करणीबारे फैसलादिदै प्रमाणहरूको व्याख्या गर्‍यो जसमा न यौनी झिल्ली च्यातिनुलाई प्रमाण स्वीकार गरियो न अडियोलाई नै प्रमाण मानियो।

अडियोमा ‘यसमा चाही के छ भनेसि यो यति ठुलो डिसिजन लिनुपर्छ नै भन्ने छैन। किनभने उ प्रेगेनेन्ट भएको भए….मैले गर्दा प्रेगनेन्ट भएको भए… समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो… बिहे गर्ने, स्विकार्ने की नस्विकार्ने अब गर्लफ्रेन्ड ब्वाइफ्रेण्डमा अरूको बाहिर हेर्नुस्….. अब अहिले यही छ….. कान्छी गर्लफ्रेन्ड ब्वाइफ्रेण्डमा अण्डरस्ट्यान्डिङमा भयो होला…… हामी सँगै हुँदा केही भयो होला तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि लास्टमा स्विकार्नै पर्छ ? विवाह गर्नै पर्छ ?…. भनिएको थियो।

नाबालिगकाले अडियो नक्कली भएको भन्दै त्यो रिहर्सलको भएको दाबी गरिन्। दुर्गेश थापाले बयान बदल्दै अदालतको बकपत्रमा त्यो पल र नाबालिकाविचको सम्बन्धबारे छलफल भएको नभई म्युजिक भिडियोको संवादको रिहर्सल भएको’ दाबी गरे। अडियोको संवादले त्यस्तो देखाएको थिएन। देखाउँदैन। नवलपुरले पनि ‘उ प्रेगनेन्ट भएको भए’, ‘बच्चा भएको भए’, ‘ एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि’ भन्ने अडियो पलकै भनेर स्वीकार गर्‍यो। तर दुर्गेश लगायतकाले गरेको दाबीजस्तो कुनै म्युजिक भिडियोको रिहर्सलको भएको स्वीकार गरेन।

अदालतले यसलाई अश्लील संवादको प्रमाण मान्दै पल र नाबालिकाविच प्रेमी-प्रेमिकाको सम्बन्ध रहेको स्विकार्‍दैं एसएमएस र म्यासेजलाई समेत आधार मानेर पलले नाबालिकामाथि यौन दुरुपयोग गरेको भन्दै कैद सजाय सुनाउँदा संवादमा भएका करणी पुष्टि हुने संवादहरूलाई नजरअन्दाज गर्‍यो। सहजै वैज्ञानिक परीक्षणबाट पुष्टि हुने प्रमाणलाई कमजोर मानिने कागजी प्रमाणसँग दाँजेर नवलपुरले ‘अभियोगमा गरिएको दाबी बाहेक बस्तुनिष्ठ प्रमाण कागजबाट देखिन नआएको’ भन्दै करणी स्वीकार गरेन। बाल यौन दुरुपयोग भन्दा करणी पुष्टि हुने प्रमाण बलियो हुँदाहुँदै नवलपुरले भदौ २१ गते मागवादी बाहिर गएर यौन दुरुपयोगमा सजाय तोक्यो। माघ ३ गते तनहुँले त सफाइ नै दियो।

मागवादी बाहिर गएर भएको नवलपुरको फैसलाविरुद्ध पल शाह र सरकारी पक्ष उच्च अदालत पोखरा जाँदा संयुक्त इजलासले स्वास्थ्य परीक्षण प्रतिवेदन लगायतका बलियो प्रमाणहरूलाई छाडेर अडियोमा केन्द्रित हुँदै ‘प्रमाणका रूपमा पेस गरिएको अडियोकै विश्वसनीयता नभएको र अन्य प्रमाणमासमेत बलात्कार पुष्टि गर्ने आधार नभएको भन्दै सफाइ नै दियो। उच्चको फैसलाविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालतमा पुनरावेदन जाने कानुनी विकल्प भने अझैँ बाँकी छ।

जे भएपनी नेपालको संविधान मा १८ बर्स भन्दा मुनिका नाबालिका संग सहमतिमै गरेको संभोग लाई पनि बलात्कार मानेको छ। त्यसैले पल बलात्कारि हो उस्ले समिक्षा को त्याग (बयान फेरेको कारण) ले न्याय पायो। समिक्षाले पल शाह लाई साच्चिकै चोखो माँया गर्छिन भन्ने स्पष्ट छ!
समिक्षाले फसाउनु चाँहान्थिन भने पल शाह लाई छुट्नु कम्तीमा पनि १०/१२ बर्ष लाग्थ्यो! कुनै न्यायाधीश, माहोल ले पल शाह छुटेको होइनन्, समिक्षाले नै छुटाउन चाहेको स्पष्ट बुझिन्छ! समिक्षा बाट सिकौं मायाको अर्थ, उहाँ एक उदाहरणीय व्यक्ति हुनुहुन्छ!

अहिले पल शाह जेलबाट मुक्त हुने भएपछी समीक्षा अधिकारी भन्छिन्, प्यारो दादा पल शाह बधाई तथा शुभकामना! बिगतका तितो पल बिर्सेर सांगेतिक क्षेत्रमा हाम्रो सहकार्य हुनेछ भन्नेमा म बिस्वस्त छु।

समाचार बाट थप

  • शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ। शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।
  • चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने
  • प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने
  • आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑