काठमाडौं । नेपाली कांग्रेसले को’रोना सं’क्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ । सं’कटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गै’ह्रजिम्मेवार बनेको कांग्रेसको आ’रोप छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ ।
अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गै’ह्रजिम्मेवार अभि’व्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो भन्दै कांग्रेसले भनेको छ, ‘यस्तो नि’रीहता र अयोग्यताले आजको सं’कट पार लगाउन सकिन्न ।’विज्ञप्तिमा लेखिएको छ, ‘पूरै वर्ष दिन सत्ता द्व’न्द्वमा बिताउने, संसद वि’घटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’
नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर यु’द्धस्तरमा काम गर्न र को’रोनावि’रुद्धको सं’घर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपीलसमेत गरेको छ । कांग्रेसले भनेको छ, ‘सं’कटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ । बेडको अ’भाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन । नेपाली कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको ग’म्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ ।
अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गै’ह्रजिम्मेवार अभि’व्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो भन्दै कांग्रेसले भनेको छ, ‘यस्तो नि’रीहता र अयोग्यताले आजको सं’कट पार लगाउन सकिन्न ।’विज्ञप्तिमा लेखिएको छ, ‘पूरै वर्ष दिन सत्ता द्व’न्द्वमा बिताउने, संसद वि’घटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’
स्रोत ; अनलाइन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस