नेकपा एमालेका निलम्बित वरिष्ठ नेता माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने बताएका छन् । बुधबार नेपाल निकट युवा संघले स्थापना गरेको केन्द्रिय कार्यालय बुद्धनगरमा कार्यालय उद्घाटन गर्दै नेपाले यस्तो प्रतिक्रिया दिएका हुन् । कम्युनिष्ट आ,न्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन आफुहरुले चाहेको बताएका नेपालले कम्युनिष्ट आ,न्दोलनलाई धारासायी हुन नदिने बताएका छन् ।कम्युनिष्ट आ,न्दोलनलाई विर्सजनको ठाउँमा पुर्याउने नदिने दावी गरेका नेपालले भने, आन्दोलनलाई नयाँ शिरबाट नयाँ उचाईमा पुर्याउन चाहिरहेका छौं र हाम्रो संकल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्याउन दिने छैनौं ।केन्द्रिय कार्यालय उद्घाटन गर्ने क्रममा नेपाले अघि भने, हामी आमजनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बनाउने पक्षमा छौं ।’उनले भने, हामी आमजनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बनाउने पक्षमा छौं ।’ भिडियो हेरौ
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस