पछिल्लो २४ घण्टामा थप ७२११ जनामा को’रोना भाइरसको सं’क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा सं’क्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ सं’क्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो ।
योसँगै नेपालमा कूल सं’क्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना सं’क्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृ’त्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गु’माइसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप ७२११ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा सं’क्रमण पुष्टि भएको हो ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सं’क्रमित हो । शनिबार मात्र नयाँ सं’क्रमितको संख्यामा रेकर्ड ५७६३ सं’क्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो ।
योसँगै नेपालमा कूल सं’क्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना सं’क्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृ’त्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गु’माइसकेका छन् ।
स्रोत ; रातो पाटि
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस