बैतडी : बैतडीको पंन्चेश्वरमा च’ट्याङ पर्दा एक जना जनप्रतिनिधिको मृ’त्यु भएको छ भने सोहि श’ब् लाई पेाष्टमाटमकेा लागि बैतडी लैजाने क्रममा अर्को दु’र्घटना हुदा थप ५ जानाको मृ’त्यु भएको कुरा स्रोतले जनाएको छ । ग्वाल्लेक एक पबित्र मन्दिर शिवधाम भएको नाताले ग्वाल्लेक धाम बाट कुनै पनि किसिमका श’ब् ओसारपसार गर्न नदिने भनी धार्मिक अगुवाहरुको समेत ध्यानाकर्षण भएको छ । यो ठाँउबाट श’ब् र ग’र्भवती महिलाहरु लाई बोक्नु नहुने धार्मिक अगुवाहरुको भनाइ छ । तसर्थ श’ब् र गर्भवती महिलाहरुको के’स आएमा अर्को सडक खण्ड प्रयोग गरिदिनहुन सबैमा अनुरोध गरेको कुरा बैतडी बाट हाम्रा सम्बादाता किरण जोशीले जनाएका छन । ग्वाल्लेक धाम आम जोशी हरुका कुल देवता भएका र यो मन्दीरको परिसर बाट श’ब् र गर्भवती महिलाहरु लाई गाडिमा ओसारपसार गर्दा कुलदेवता रिसाउने अनादृष्टि हुने ,रोग फैलिने ,भारी बर्षा हुने लगायत बिभिन्न बिग्नाबाधा आउने हुनाले सबैमा यो शन्देश दिएका छन । ग्वाल्लेक मन्दिर सुदुरपश्चिमकेा एक मैालिक र धार्मिक क्षेत्र समेत रहेकाले यसको संरक्षण गर्न आम जनताको उतरदायित्व समेत रहेको कुरा सबैमा जानकारी गराईन्छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस