hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Tue, 28, Mar, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  समाचार

विश्वकपमा सोझै छनोट हुन नेपाललाई पाँचै खेल जित्नुपर्ने दबाब

विश्वकपमा सोझै छनोट हुन नेपाललाई पाँचै खेल जित्नुपर्ने दबाब
March 4, 2023 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट

ललितपुर : आईसीसी विश्वकप लिग–२ सिरिजमा शीर्ष ३ मा रही नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जीवितै राखेको छ। शुक्रबार लिग–२ अन्तर्गत पपुवा न्युगिनीलाई ३ विकेटले हराएपछि नेपालको सम्भावना फेरि ब्युँतिएको हो।

तैपनि शीर्ष तीनमा पर्न नेपालले अब बाँकी रहेका पाँच खेलमा सबै खेल जित्नुपर्ने दबाब छ। एउटा यूएईसँग उसैको मैदानमा र बाँकी ४ वटा खेल नेपालकै घरेलु मैदानमा छ। विश्वकप लिग–२ को शीर्ष तीन टोलीले आगामी जुन महिनामा जिम्बावेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन्।

स्कटल्याण्डले पूरै ३६ खेलमा ५० अंक बटुलेर विश्वकप लिग–२ को च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा स्थान बनाइसकेको छ भने लिग टू को उपविजेता ओमानले ३६ खेलमा ४४ अंक बनाएर जिम्बावेमा हुने विश्वकप छनोटमा नाम दर्ता गरिसकेको छ। शीर्ष तीनमा पर्न नेपाल, नामिबिया र यूएईको प्रतिस्पर्धा छ।

यद्यपि नामिबियाले सबै ३६ खेल सकेर ३९ अंक बनाउँदा पनि तेस्रो स्थान पक्का रहेको छैन। नामिबियासँगै लिग–२ मा पाँच खेल बाँकी रहेको नेपाल र ६ खेल बाँकी रहेको यूएईमध्ये एक टोली शीर्ष तीनमा रहेर विश्वकप छनोट सोझै खेल्न पाउनेछन्। यस्तोमा नेपाल छनोट हुन उसले सबै पाँचवटै खेल जित्नुपर्नेछ भने यूएईले कम्तीमा तीन खेल हार्नुपर्नेछ। यूएई नेपालसँग तीन खेलमा हार र बाँकी सबै खेलमा जित निकाल्दा ३७ अंकमा मात्रै पुग्न सक्छ।

नेपाल र यूएईबीच अझै तीन खेल हुन बाँकी छ, जसमा यूएईलाई हराए पनि नेपालको सम्भावना बलियो हुनेछ। यदि नेपाल एक खेलमा पराजित भएर यूएई पनि नेपाल या पपुवा न्यु गिनीसँग गरेर तीन म्याच हारेमा नामिबिया तेस्रो हुँदै विश्वकप छनौटमा प्रवेश गर्नेछ। हाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंक बनाएको नेपाल छैटौँ स्थानमा छ। ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ यूएई पाँचौँ स्थानमा छ। नेपालले अब यूएईसँग ३ र पपुवा न्युगिनीसँग २ खेल खेल्न बाँकी रहेको छ।

पाँच खेलमा शतप्रतिशत नतिजा निकाल्दा नेपालको ४० अंक हुनेछ भने ६ खेलमा सबै खेल जित्दा यूएईको ४३ अंक हुने देखीएको छ। तसर्थ शीर्ष तीनभित्र रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले सबै खेल जितेर यूएईले भने ३ खेल हार्नुपर्ने देखिन्छ। यदि नेपालले १ र यूएईले २ खेल हारेको खण्डमा नामिबिया तेस्रो हुँदै विश्वकप छनोटमा पुग्नेछ। विश्वकप छनोट आगामी १८ जुनदेखि ९ जुलाई सम्म जिम्बावेमा हुनेछ। १३ देश रहेको सुपर लिगबाट शीर्ष सात टोली विश्वकपका लागि छनोट हुनेछन्।

यसपालि भारत आयोजकका हिसाबले छनौट हुँदा अहिलेसम्म इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान छनोट भइसक्दा अर्को एक देशको टुङ्गो लाग्न बाँकी छ। यसमा वेष्ट इण्डिज, दक्षिण अफ्रिका , श्रीलंका र आयरल्याण्डमध्ये एक टोली विश्वकपमा छानिनेछन्। यी चारमा तीन टोली भने विश्वकप छनौट खेल्न जिम्बावे जानुपर्नेछ। यसअघि नै सुपर लिगको पुछारमा रहँदै जिम्बाबे, र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्नुपर्ने भएको छ। सुपर लिगका पुछारका पाँच , लिग–२ का शीर्ष तीन र क्वालिफायर प्ले अफका शीर्ष दुई गरी १० राष्ट्रले जिम्बाबेमा विश्वकप छनौट खेल्नेछन्। यसबाट दुई देश भारतमा हुने विश्वकपका लागि छनोट हुनेछ।

एकदिवसीय बचाउन जित्नुपर्छ तीन खेल
नेपालले अब खेल्न बाँकी पाँच मध्य तीन खेल जिते पनि एकदिवसीय मान्यता जोगिने भएको छ। यूएईको त्रिकोणात्मक सिरिजपछि नेपालमा चारवटा म्याच हुने भएकाले तीन खेल जित्न नेपाललाई त्यति कठिन नहुने देखीएको छ। कीर्तिपुर मैदानमा यसअघि नामिबिया र स्कटल्याण्ड दुवैलाई २–२ वटै खेलमा नेपालले हराइसकेको छ। नेपाल ३१ खेलमा १४ जित र १५ हारसहित ३० अंकका छैटौँ स्थानमा छ। शीर्ष ५ मा परे एकदिवसीय मान्यता जोगिनेछ। लिग–२ मा नेपालले अमेरिकालाई पछि पार्न अब तीन खेल जित्नुपर्ने छ। अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ। अहिले ३० अंक जोडेको नेपालले तीन खेल जित्दा ३६ अंक पुग्नेछ।

शीर्ष ३ भित्र नपरे विश्वकप छनौटमा स्थान बनाउने अर्को मौका
विश्वकप च्यालेन्ज लिगको समूह ए बाट क्यानडा र समूह बीबाट जर्सी शीर्ष स्थानमा रहँदै विश्वकप क्वालिफायर प्लेअफमा स्थान बनाएका छन्। यी दुई देशले विश्वकप लिग टू मा चौथोदेखि सातौँसम्म हुने थप चार देशसँग यही प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। यहीँबाट शीर्ष २ मा पर्ने टोलीले पनि जिम्बाबेमा हुने विश्वकप छनौटमा स्थान बनाउने मौका पाउनेछ। यदि केही गरी जारी लिग–२ मा नेपाल शीर्ष तीनभित्र पर्न सकेन भने पनि नेपालसामु यही विश्वकप छनोटको प्लेअफ मार्फत विश्वकप छनौटमा पुग्ने अर्को मौका पनि हुनसक्छ। २४ मार्चदेखि ५ अप्रिलसम्म नामिबियामा हुने विश्वकप छनौट प्ले अफमा अहिलेसम्म लिग–२बाट पपुवा न्युगिनी र अमेरिकाले खेल्ने पक्का भइसकेको छ। यसमा नामिबिया, यूएई र नेपालमध्ये २ टिम पनि प्लेअफमा धकेलिने छन्।

लिग–२ का बाँकी खेल

विश्वकप लिग टू अन्तर्गत यूएईको भ्रमणका क्रममा नेपालले सोमबार घरेलु टोलीसँग अन्तिम म्याच खेल्दैछ। यसपछि नेपालले बाँकी चार खेल घरेलु मैदानमा खेलेर लिग–२ सक्नेछ। लिगअन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनीसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले मार्च ९ मा पपुवा न्युगिनीसँग पहिलो खेल खेल्नेछ। यस्तै मार्च १२ मा यूएईसँग दोस्रो र मार्च १३ मा पपुवा न्युगिनीसँग नेपालले तेस्रो खेल खेल्नेछ। अन्तिम म्याच आगामी मार्च १६ तारिखमा यूएईसँग खेलेर यो संस्करणको लिग–२ लाई बिट मार्नेछ।

समाचार बाट थप

  • घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह
  • भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश
  • महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित) महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)
  • बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑