hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Tue, 28, Mar, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  समाचार

महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)
March 4, 2023 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

शरीर`मा भुत छ ना` ङ्गै भएर हिँडेर मेरो अगा`डी आइज भन्यो । साइन्स दिन दिनै अगाडी बढिरहको छ तर अन्ध विश्वास भने यो समाज मा यति पसि`सकेको छ कि ।

 

यसबाट निस्कन पनि मुस्किल छ ।यो कुरा हो गुज रात सर सपुर एउटा गुल्दास को हो । त्यहाँ बस्ने एउटा महिला`लाई एउटा तान्त्रि`क ले घरवालको अगाडि`नै ना`ङ्गै बनाई दियो। महिलाले यो कुरा मेघादि`नगर पु`लिस स्टेसन मा निवेदन दिई ।

 

महिलाले भनिकी म र मेरो बुडा २ ओटा बच्चा सँग बस्छौं छ महिना देखि ।मलाई शारी`रिक तना`व थियो त्यसैले मैले दबाई खाए र त्यस`पछि पनि मलाई केही राम्रो भएन ।

 

यो कुरा मैले मेरो घर परिवारलाई सुनाए घर`वाला ले भने हामीले चिनेको एउटा चन्दन नगरमा एउटा तान्त्रि`क छ उसले ठीक गरा`उँछ तँलाई ।

 

ठीक हुन्छ भन्ने विश्वा`सले मा अगाडी बढे तर तान्त्रिक ले यस्तो भन्यो की सुनेर म हैरान भए ।तान्त्रिक ले भन्यो कि १५ वर्ष देखि तँलाई भुत लागेको छ ।कपडा खो`ल म भगाई दिन्छु एक`दिन महिला बुडा सँग देवर को घर गई जहाँ उस`को ससुरा मांग भाई र छिमेकी लीला बैनी थिए l र त्यस पछि मलाई लिएर तान्त्रि`क को मा गए ।

 

यी महिला भन्छिन् कि तान्त्रिक ले सबैको अगाडी भन्यो कि उस`लाई १५ वर्ष देखिन भुत चढेको छ । भु`त भगाउन को लागि मलाई केही गर्नु पर्छ ।यसको कपडा फेर्नु पर्छ त्यस`पछि चेतन तान्त्रि`क ले केही कपडा दियो ।त्यो तान्त्रिक को नाम चेतन थियो ।

 

कपडा दिएपछि तान्त्रिक ले भन्यो कि त कपडा खो`लेर सबैको अगा|डी १५ पाईला हिँडेर मेरो अगाडी आइज त्यति बेला देवर देउरानी र लीला बहिनी पनि थिए । बुढा र ससुरा बाहिर थिए ।तान्त्रिकले भनेर महिलाले आफ्नो सरीरको सबै कप`डा खो`लि ।

 

तर ड`र लागेपछि मैले देउरानी सँग तान्त्रिक`ले दिएको कपडा ले आफ्नो शरीर छोपे । महिलाले यही भनी यस्तो घिन,लाग्दो गराउछन। अन्ध विश्वास मान्छेको दिमाख मा घुसेको छ। र यसको फाइदा यस्तो तान्त्रि`क हरुले उठाई रहेका छन।

 

त्यति बेला जब महिला ना`ङ्गै थिइन् तब उसको शरीरमा तान्त्रिक ले पानी खनायो अनि कागती दिँदै भन्यो सब ठिक हुन्छ ।त्यसपछि तान्त्रिक ले सबलाई घर जान भन्यो ।र महिलाले आफ्नो बुढा`लाई भनी कि यो भुत प्रेत सबै झुट हो ।

 

यो कुरामा बुढा`बुढीको झगडा भयो र महिला त्यसैको कारण उ आफ्नो माइत गाई ।उसले आमा बुबालाई सबैकुरा भनिन् ।कसरी तान्त्रिक ले उसलाई गल`त गर्यो । तान्त्रिक को पछि लाग्दा फाइदा केही हुँदैन ईज्जत मात्र जान्छ ।

 

थरी`थरीका बाबा : अघो`री र ना`गा बन्न के गर्छन् ?

 

झट्ट हेर्दा धेरैलाई पशुपतिमा देखिने साधुहरु उस्तै लाग्छन् । कतै श्मसानमा बस्ने अघो`री, कतै फोटो खिचाउनको लागि व्यस्त गेरु बस्त्रमा भेटिने साधारण साधु त कतै ना`गाबाबाहरुले पशुपति क्षेत्र भरिभराउ हुन्छ ।

 

तर, ती साधुहरु देख्ना सामान्य देखिनेभएपनि वास्तविक अघोरी र ना`गाहरु एउटा क`ठोर तपस्या पूरा गरेर आएका साधकहरु हुन्छन् । हामीले झट्ट हेर्दा पशुपतिमा दुई किसिमका साधुहरु देखिन्छ । एकाथरीकाले वस्त्र नलगाई दिगम्बर भेषमा भष्म दलेर बस्ने गर्छन् ।

|

कपडा नलगाएका जति सबैलाई हामी नागा मान्ने गर्छौं । अर्का किसिमका साधु भेटिन्छन् गेरु वस्त्र लगाएका साधु`हरु देखिन्छन् । तर, साधुहरु को हुन् ? हामीले देखेको वस्त्र`हीन साधु सबै नागा हु्न् ? या वस्त्र लगाउनेहरु सबै अघोरीहरु हुन त ?

 

शिव एवं उनका अवतारहरुलाई मान्ने विभिन्न सम्प्रदायहरु हुन्छन् । तिनीहरुको पनि आआफ्नै अनुयायी हुन्छन् । ती अनुयायीहरुको आफ्नै शैली र विशेषता हुन्छ । पाशुपत सम्प्रदाय, शैव सम्प्रदाय, कापालिक सम्प्रदाय, वीर शैव सम्प्रदाय, कारुक् सिद्धान्तवादी सम्प्रदाय, प्रत्याभिज्ञावादी सम्प्रदाय मुख्यतया शैव`मार्गीहरुको मुख्य सम्प्रदायहरु हुन् ।

 

त्यसमध्ये पनि शैव र पाशुपत सम्प्रदायमा धेरै साधक एवं अनुयायीहरु रहेको पाइन्छ । शैव भित्र पनि शाक्त, नाथ, दसनामी, नागा जस्ता उपसम्प्रदाय रहेका छन् ।

 

महा`भारतमा माहेश्व`रको चार सम्प्रदायको बारेमा उल्लेख गरिएको छ । जसमा शैव, पाशुपत, कालदमन र कापा`लिक रहेका छन् । ऋग्वेदमा रुद्रको आराधनामा १२ रुद्रहरु नै अघि गएर शिव शंकर, भोलेनाथ र महादेव कहिने गरेको उल्लेख छ ।

 

साधुहरुलाई नाथ, अघोरी, अवधूत, बाबा, अघड, योगी, सिद्ध आदि नामले जान्ने गरिन्छ । शैव सन्तहरुमा नागा साधुहरु एवं दसनामी सम्प्र`दायका साधु|हरुको नै प्रभुता रहेको पाइन्छ ।

 

सन्यासी सम्प्रदायका साधुहरु संसार र गृहस्थीलाई छाडेर आउने गर्छन् । गृहस्थ`हरुको जीवन जति क`ठिन हुन्छ । त्यसको सय गुणा बढी कठिन साधुहरुको जीवन हुने विश्वास गरिन्छ ।

 

शैव सन्तहरुमा गुरु मत्स्येन्द्रनाथ, गुरु गोरखनाथ, साईनाथ, गजानन् महाराज, कनिफनाथ, बाबा रामदेव, तेजाजी महाराज, चौरंगीनाथ, गोगादेव, शंकराचार्य, गोपीनाथ, चुढाकरनाथ, भर्तृहरि, जालन्ध्रीपाव आदि हजारौं प्रसिद्ध सन्तहरु रहेका छन् । यसरी शिवरात्रिको लागि त्यही गुरुहरुले बोकेको सिद्धान्त अनुसा`रको वस्त्र एवं व्यवहारलाई उनीहरुका अनुयायीले समेत अवलम्बन गर्ने गरेका छन् ।

 

भिडियो हेरौं…।

 

समाचार बाट थप

  • घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह
  • भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश
  • बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु
  • ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑