अन्ततःकल्पना दाहालले पुषमै गरिन धुमधामसंग बिहे,बेहुली बन्दा लाजले भुतुक्कै भइन कल्पना,राजु परियारले हँसाए नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेकी गायिका कल्पना दाहालले पुष महिनामै बिहे गरेकी छिन।उनले राति बिहे गरेकी हुन् बिहेमा सामेल हुन पुगेका लोकप्रिय गायक राजु परियारले अर्को मंसिरमा नया सदस्य हेर्न पाउ भने पछि सबै मुर्छा परि परि हाँसेका थिए तर यो सब सुटिङ्गमा सिमित रहेको छ। कल्पना दाहाल,राजु परियार र पुरुस्वतम पौडेलले आवाज दिएको नया गीतको सुटिङ्गको क्रममा कल्पना दाहाललाई बेहुली बनाईएको छ।गीतमा कल्पना दाहाल बेहुली छिन भने पुरुषोत्तम पौडेल बेहुला रहेका छन भने गीत निकै आस गरिएको छ।यही पौष ४ गतेबाट उक्त गीत पुरुषोत्तम पौडेलको युटुब च्यानल मार्फत आउने रहेको छ।हेरौ भिडियो कुराकानी
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस