२० जेठ, काठमाडौं । कोरोनाको महामारी बढे संगै बिभिन्न बिद्यार्थी, घर-परिवार, कर्मचारीहरु समस्यामा परेका देखिन्छन । उक्त व्यक्तिहरुलाई उनीहरुको समस्याबाट उन्मुक्ति दिलाउनको लागी यतिबेला नेपाल बिद्यार्थी संघ, कोटेश्वोर बहुमुखी क्याम्पस निकै सहयोगीमा देखिन्छ ।
सेवा नै धर्म हो भन्ने भावनाले यति बेला ने.बी संघ, कोटेश्वोर बहुमुखी क्याम्पसका इकाई सभापती संजय बुढाथोकीले ट्राफिक प्रहरी कार्यालय कोटेश्वोरलाई ५ सेट PPE, Mask र sanitizer हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रमका सल्लाहकार तथा सहयोगी तरुण दल महाधिबेशन प्रतिनिधी तथा नेपाली काँग्रेसका युवा नेता उमेश गुरुङ रहेका छन् भने सहयोगी भूमिकामै Menz Foundation, ने.बी संघ कोटेश्वोर बहुमुखी क्याम्पसका पुर्व इकाई सभापती बुद्ध पन्थी, प्रमोद पौडेल रहेका छन् ।
यस्तो महामारीका बीचमा पनि सहयोगी मन लिएर नेपाल बिद्यार्थी संघ कोटेश्वोर बहुमुखी क्याम्पस समाज सेवामा निरन्तरता दिइरहेको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस