चुरे दोहन गर्ने गरी सरकारले ल्याएको नीतिको वि’रोधमा नेपाल विद्यार्थी संघले वि’रोध जनाएको छ । नेविसंघ कोटेश्वर क्याम्पसका इकाई सभापती संजय बुढाथोकीको नेतृत्वमा आज चुरे दोहनको वि’रोधमा प्रधानमन्त्री केपी ओलीको पुत्ला द’हन गरेका हुन् । विद्यार्थी नेता अबिनाश खड्का लगायत अरु थुप्रै ने.बि संघका बिद्यार्थी नेताहरुले समर्थन जनाएका थिए भने अनेरास्ववियु र अखिल क्रान्तिकारीको पनि सहभागी रहेको थियो ।
प्रधानमन्त्री ओलीको सयुक्त रुपमा गरिएको पुत्ला द’हन कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको कुरा ने.बी संघ कोटेश्वोर क्याम्पस इकाई सभापती संजय बुढाथोकीले जानकारी दिएका छन् । चुरे क्षेत्रलाई नै बि’नास गर्ने गरी सरकारले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने तयारी गरेको भन्दै काठमाडौंको कोटेश्वरमा प्रधानमन्त्रीको पुत्ला द’हन गरिएको हो । उनीहरुले सरकारले लिएका उक्त नीति तत्काल फिर्ता लिन माग गरेका थिए ।
चुरे बिनास गर्ने नीति फिर्ता नलिए कडा आन्दोलन गर्ने नेविसंघ कोटेश्वर क्याम्पस इकाई अध्यक्ष सञ्जय बुढाथोकीले जानकारी दिए ।बिद्यार्थीहरुले पुत्ला द’हन गर्नेबितिकै प्रहरीले ह’स्तक्षेप गरेको थियो । यसअघि आइतबार नै नेपाल विद्यार्थी संघले काठमाडौंको गंगबुमा चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको वि’रोध गर्दै वि’रोध प्रदर्शन गरेका थिए ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस