hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 05, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

खनाल-नेपाल समूहले ६ बुदे प्रस्ताव अस्वीकार गरे-सगै ओली ले थाले यस्तो..? तयारी ! अब के होला…?

June 8, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सत्तारुढ दल नेकपा एमालेभित्रको आन्तरिक वि’वादले अन्ततः पार्टी विभाजनउन्मुख बनेको छ । केपी ओलीले राखेको ६ बुँदे प्रस्ताव माधव पक्षले अस्वीकार गरिसकेको छ । अब केपी ओलीले कस्तो कदम चाल्लान् भन्ने चासो बढेको छ ।फागुन २३ यता एमालेका समूहले भिन्दाभिन्दै राजनीतिक गतिविधि गर्दै आएपछि वि’वाद निरुपण गर्न दुवै पक्षबाट औपचारिक अनौपचारिकरुपमा भएका प्रयासहरुले ठोस आकार ग्रहण गर्न नसक्दा एमालेको औपचारिक विभाजन सन्निकट बन्न पुगेको एमाले नेता कार्यकर्ताहरुले नै स्वीकार गरेका छन् ।

एमालेको विवाद नमिल्ने संकेत देखिएपछि अब ओली कसरी अघि बढ्लान् भन्ने चासो एमालेसहित अन्य राजनीतिक वृत्तमा समेत बढेको छ । यद्यपि ओलीले चाल्ने सम्भावित कदमबारे ओली निकट नेताहरुले मुख खोलिसकेका छैनन् । ओली निकट मानिने एमाले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङ एकताका लागि अध्यक्षले गर्न सक्ने जति गरिसकेको भन्दै अब केही गर्न नसक्ने बताउँछन् ।

प्रधानमन्त्री केपी ओली अहिले चारैतिरको समस्यै समस्यामा घेरिएका छन् । एकातिर एमाले विवाद छ भने अर्कोतिर संसद वि’घटनविरुद्धको मु’द्दा । यो मुद्दा सर्वोच्चले बदर गरिदिए आफ्नो राजनीतिक भविस्य के हुने भन्ने ओलीमा सबभन्दा बढी चिन्ता छ । त्यसैले उनी सर्वोच्चले संसद विघटन सदर गरोस् भन्ने चाहान्छन् । त्यसका लागि उनले आफ्नो शक्ति भरमग्दुर प्रयोग गरिरहेका छन् । तर, घ’ट्नाक्रमहरुले सर्वोच्चबाट ओलीको पक्षमा फैसला नआउने देखिइसकेको छ ।

त्यही भएर नै उनले एमाले एकताका लागि भन्दै ६ बुँदे एकताको आह्वान गर्न पुगेको विश्लेषण समेत हुन थालेको छ । अर्कोतिर मन्त्रिमण्डल पुनर्गठनमा जसपालाई समावेश गरेपछि आफ्नै समूहमा बढेको असन्तुुष्टि र पूर्वमाओवादी केन्द्रबाट आएको रामबहादुर थापा पक्षको व्यवस्थापन ओलीका लागि चुनौतिको विषय बनेको छ ।पछिल्लोपटक मन्त्रिमण्डल पुनर्गठन गर्दा १० मन्त्री जसपालाई दिएका ओलीले सोही दिन पूर्वमाओवादीतर्फका २ जनालाई पनि मन्त्री बनाउने चाहाना राखेका थिए । सोहीअनुसार ओलीले बादल समूहलाई नाम दिन समेत भनेका थिए । तर, बादल समूहले तत्कालै मन्त्रिपरिषद विस्तार गर्न नहुने सुझाव दिएको थियो ।

ओलीनिकट एक नेता भन्छन्, ‘उहाँहरु चारजनाको भुमिकाप्रति हाम्रो कुनै गुनासो छैन । उहाँहरु अझै पनि आउन चाहानुभयो भने उचित स्थान पाउनुहुने नै छ ।’ ती नेताका अनुसार योगेश वा सुरेन्द्रलाई गृहमन्त्री दिनुपरे पनि प्रधानमन्त्री तयार छन् । तर, त्यसका लागि उनीहरुले केही दिनभित्रै कित्ता क्लियर गर्नुपर्ने हुन्छ । यता ओली समूहमै पनि गृहमन्त्रीका लागि महेश बस्नेतदेखि खगराज अधिकारीसमेत गृहमन्त्री बन्न दौडधूप गरिरहेका छन् ।स्रोत ; रातो पाटि

  • #नाल-नेपाल समूहले ६ बुदे प्रस्ताव अस्वीकार गरे-सगै ओली ले थाले यस्तो..? तयारी ! अब के होला...?

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑