काठमाडौं । संसद वि’घटन सम्बन्धी मु’द्दामा सुनुवाइ गर्न गठित संवैधानिक इ’जला’सको आज पेशी तोकिएको छ । दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको इजला’स सोमबार र मंगलबार बस्न सकेको थिएन ।सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईले इजला’समा नै आफ्नो राय व्यक्त गर्ने तयारी गरेका छन् ।उनीहरु इजला’समा बस्न तयार भए भने इ’जलास विषयवस्तुमा प्रवेश गर्नेछ ।
तर उनीहरुले इ’जलासमा नबस्ने राय दिएको खण्डमा भने संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्ने भएकोले यो मु’द्दामा सुनुवाइ फेरि लम्बिने सम्भावना छ ।सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईले इजला’समा नै आफ्नो राय व्यक्त गर्ने तयारी गरेका छन् । उनीहरु इजलासमा बस्न तयार भए भने इ’जलास विषयवस्तुमा प्रवेश गर्नेछ । तर उनीहरुले इ’जलासमा नबस्ने राय दिएको खण्डमा भने संवैधानिक इ’जलास पुनर्गठनको आवश्यकता पर्ने भएकोले यो मु’द्दामा सुनुवाइ फेरि लम्बिने सम्भावना छ । यो पनि पढ्नुस ।
सूचना तथा संचारप्रविधिको विकाससँगै मानव सभ्यताले ठूलो फड्को मारेको छ । महीनौं लगाएर पुग्ने चिठ्ठी इमेल मार्फत तुरुन्तै पुग्छ । शहरमा बस्ने डाक्टरले ‘टेली मेडिसिन’ मार्फत दुर्गमका बासिन्दाको स्वास्थ्य परीक्षण गर्न सक्छन् । ताप्लेजुङका कृषकहरूले संसारभरि ‘इ–कमर्स’ मार्फत आफ्नो उत्पादन बेच्न सक्छन् । सुर्खेतमा पढ्ने छोरीको स्कूल शुल्क हुम्लामा बस्ने आमाले आफ्नो मोबाइल मार्फत सजिलै तिर्न सक्छिन् ।
सूचना तथा संचारप्रविधि हाम्रा लागि अभिनव गर्न बरदान भएको छ तर संयुक्त राष्ट्रसंघका महासचिवले भने जस्तै यो अभिनवको अँध्यारो पाटो पनि छ । ह्या’करहरूले ‘स्ट’क्सनेट’ जस्ता ‘एड्भान्स पर्सि’सटेन्ट थ्रेट’ वा ‘र्यानसमवेर’ भा’इरस प्रयोग गरेर महत्वपूर्ण सूचना तथा संचार प्रणालीलाई आफ्नो नि’यन्त्रणमा लिन सक्छन् ।स्रोत; अनलाइन खबर
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस