आज बसेको मन्त्रिपरिषद् बैठक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने विषयमा कुनै छलफल नभइ सकिएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यादेशबारे कुनै प्रस्ताव नआएको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए ।
नेकपा स्थायी कमिटी बैठकबाटै अध्यादेश फिर्ता लिने निर्णयको भएपछि आजको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ता लिने निर्णय हुने अपेक्षा गरिएको थियो ।अध्यादेश जारी गर्ने प्रस्ताव पनि यसअघि मन्त्रिपरिषद् बैठकमा छलफल नभएकाले फिर्ताको विषयमा पनि छलफल नभएको ती मन्त्रीले बताए । यसअघि पनि प्रधानमन्त्रीले मुख्य सचिवलाई निर्णय लेख्न लगाएर राष्ट्रपति समक्ष पठाइएकोले फिर्ता सम्बन्धी निर्णय पनि सोही प्रक्रियाबाट हुने ती मन्त्रीले जानकारी दिए ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस