hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

राहतको नाम मा तरकारी दियो, तर पकाउनलाई घरमा तेल छैन भन्न लाज लागे पछि….यस्तो भयो…?

राहतको नाम मा तरकारी दियो, तर पकाउनलाई घरमा तेल छैन भन्न लाज लागे पछि….यस्तो भयो…?
June 15, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

डल्लुको विष्णुमती पुलनिर एक महिलाले दौडिएर सडक पार गरिन्। उनलाई सडकमा हुइँकिएका गाडीको कुनै वास्ता थिएन। नजाने कुन तोडले होला, उनी त्यसरी बेतोडले दौडिएकी! उनले कालो मास्कले मुख ढाकेकी थिइन्, नाक भने खुल्लै थियो। उनले ओढेको रातो पछ्यौरीको छेउमा सानो पोको थियो। त्यो सानो पोको उनले बडो जतनसाथ सम्हालेकी थिइन्।  त्यत्तिकैमा उनी पछ्यौरीको छेउको पोको खोतल्न थालिन्। त्यहाँ एउटा कागजको टुक्रा रहेछ। त्यो टुक्रा निकालेर दिँदै उनले नेपालीमै भनिन्, ‘हामीलाई कतै रासन मिल्दैन? मिल्यो भने यो नम्बरमा फोन गर्नुस् है।’

‘पछ्यौरीमा के बोक्नुभएको?’ हामीले सोध्यौं।’खानेकुरा,’ उनले एक शब्दमा जवाफ दिइन्। कहाँबाट ल्याउनुभएको? ‘यहाँ बाँडिरहेको थियो। अहिले त गाडी गइसक्यो।’कुन ठाउँबाट आउनुभएको? ‘त्यहाँ पर…ढोकाटोलबाट।’ उनको नाम मन्जु गुप्ता हो। उमेर ५५ वर्ष। घर बिहार, भारत। उनको परिवार २५ वर्षदेखि काठमाडौंमै बस्छ। परिवारमा उनी र उनका श्रीमानसहित दुई छोरा, एउटी बुहारी र तीन नाति-नातिना छन्।उनीसँग कुराकानी गर्दागर्दै उनका श्रीमान मुन्ना गुप्ता र साना नाति पनि आइपुगे। ‘हामी खाना लिन आएका।

कोठामा खानेकुरा केही छैन,’ श्रीमानतर्फ इसारा गर्दै मन्जुले भनिन्, ‘काम गर्ने मान्छे उही हो, उसको काम नभएपछि भात खानलाई पनि हात फैलाउनुपरेको छ।”तपाईं के काम गर्नु हुन्थ्यो?’ हामीले मुन्नालाई सोध्यौं।ठेलागाडामा सामान व्यापार गर्थेँ। अहिले त गाडा निकाल्न पनि दिएको छैन। अघिल्लो वर्षदेखि नै व्यापार छैन। के गर्नु हजुर अप्ठ्यारोमा परियो। एकचोटि भोक मेट्न पनि अरूको भर पर्नुपरेको छ,’  त्यसमाथि उनीहरूका जेठा छोरा मानसिक रोगी छन्। चिकित्सकले औषधि नियमित खानुपर्छ भनेको छ।

कोरोना महामारी सुरू भएयता मुन्नाको व्यापार चौपट भयो। अघिल्लो वर्ष लकडाउनपछि केही समय बजार खुल्यो, तर मुन्नाको व्यापार फर्किएन। त्यसपछि त मुन्नालाई खान र कोठा भाडा तिर्ने रकम जुटाउनै मुश्किल पर्न थाल्यो। छोराको औषधि किन्ने पैसा त कता हो कता!‘डाक्टरले औषधि नियमित खानुपर्छ भनेर के गर्नु, पैसा भएन। उसको दिमागको बिमार झन् बल्झियो । उनीहरूले यसपालि फेरि लकडाउन हुन्छ रे भन्ने हल्ला त सुनेका थिए। अरू कति साथीभाइ लकडाउन छल्न आफ्नै देश फर्किए। उनीहरू भने फर्किएनन्। स्रोत;गोर्खाली-खबर

  • #तर पकाउनलाई घरमा तेल छैन भन्न लाज लागे पछि....यस्तो भयो...?
  • #राहतको नाम मा तरकारी दियो

मुख्य समाचार बाट थप

  • शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ। शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।
  • चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने
  • प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने
  • आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑