काठमाडौं । को’रोनाभा’इरस (को’भिड—१९) सं’क्रमितको ग्राफ पछिल्लो समय ओरालो लागिरहेको छ । सं’क्रमण घटेरभन्दा पनि परीक्षण दर कम भएका कारण सं’क्रमितको संख्या घट्दै गएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । को’रोना सं’क्रमितको ग्राफमा कमी देखिएसँगै ‘पोस्ट को’भिड’ बढ्न थालेको उपचारमा संलग्न चिकित्कहरु बताउँछन् ।
सरुवा रो’ग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार कोरोना सं’क्रमण भई पिसिआर नतिजा ने’गेटिभ आइसकेपछि पुनः लक्षणहरु देखिनुलाई ‘पोस्ट को’भिड–१९ सि’न्ड्रोम’ भनिन्छ ।को’रोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा सं’क्रमितको संख्या बढी छ । को’रोनामुक्त भएका जुनसुकै व्यक्तिमा पोस्ट को’भिड देखा पर्नसक्ने उनी बताउँछन् ।
अमेरिकामा लगभग ३२ प्रतिशतलाई पोस्ट को’भिड भएको अध्ययनहरुले देखाएको छ । यद्यपि नेपालमा सं’क्रमितमध्ये कतिलाई पोस्ट को’भिड, भएको छ भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग तथ्याङ्क छैन ।को’रोनामुक्त भइसकेपछि पोस्ट को’भिडका कारण शारीरिक र मा’नसिक रुपमा अ’स्वस्थ हुँदा धेरै स’मस्या निम्तिन डा. अधिकारीको भनाइ छ ।
पोस्ट को’भिड’ मा निम्न लक्ष’ण हुन्छन्–
१. धेरै थ’कान महसुस हुने। २. मां’सपेशी कमजोर हुने । ३. जोर्नी दु’ख्नुका साथै शरीर तातो महसुस हुने ।४. श्वास फेर्न गा’ह्रो हुने ।५. छाती दुख्ने, मुटुको चाल बढ्ने । ६. पेटसम्बन्धी स’मस्या, ग्यास्ट्रिक हुनुका साथै प’खाला लाग्ने ।७. शरीर कमजोर भएको महसुस हुने ।८. लगातार हल्का खोकी लागिरहने । ९. छालामा बिमिरा देखिने । १०. मधुमेह नि’यन्त्रण नहुने ।
पोस्ट को’भिड भएका व्यक्तिमा यस्ता मा’नसिक स’मस्या देखिन सक्छ–
१. मनमा ड”र पैदा भइरहने ।२. ए’नजाइटी र डि’प्रेश’नजस्ता स’मस्या देखापर्ने ।३. निन्द्रा नलाग्ने । ४. कृत्रिम आवाज बजेको सुन्ने, छिनछिनमा बिर्सने ।५. टाउको दुख्ने ।६. मुटुको ढुकढुकी बढ्ने, ड’राउने आदि ।
अस्पतालबाट को’रोनामुक्त भइ घर फर्किएपछि मान’सिक रुपमा परिपक्व । तथा सकारात्मक सोच राखेको खण्डमा पोस्ट को’भि’डको दर आधा कम हुने डा.अधिकारीको दाबी छ ।
उनका अनुसार को’रोनामुक्त भइसकेपछि केहीलाई निमोनियाका कारण श्वास फेर्न गाह्रो हुने भएकाले अक्सिजन नै चाहिन सक्छ । तर शारीरिक रुपमै लामो समयसम्म अ’प्ठ्या’रो महसुस भएको खण्डमा चिकित्सकसँग परामर्श लिन उनी सल्लाह दिन्छन् । स्रोत;रारी पाटि –
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस