असार ४ ,काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीको असंबैधानिक कदम, चुरे दोहन निती, उप-प्रधानमन्त्री राजेन्द्र महतोको बिख्नडनकारी अभिव्यक्ति बि’रुद्ध गुल्मी-काठमाडौँ सम्पर्क समितीले पुत्ला द’हन गरेको छ । गुल्मी-काठमाडौँ सम्पर्क समिती अध्यक्ष शिब भट्टराईको नेतृत्वमा पुत्ला द’हन तथा जु’लुस निकालिएको हो ।
पु’त्ला द’हन गरे लगतै सम्पर्क समित अध्यक्ष शिब भट्टराई, ने.बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसका पुर्व इकाई सभापति तथा गुल्मी-काठमाडौँ सम्पर्क समिती सचिब बुद्ध पन्थी,ने.बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसका बिद्यार्थी नेता तथा गुल्मी-काठमाडौँ सम्पर्क समिती सदस्य अविनाश खड्का ,अभिषेक नेपाल, रचना पाण्डे, रत्न प्रभा पराजुली, बिपिन पौडेल , मनिस चौहान, एनजी वाइवा, किरन कार्की लगायतका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । उक्त आन्दोलनमा कोटेश्वोर बहुमुखी क्याम्पसका बिद्यार्थी नेता तथा गुल्मी-काठमाडौँ सम्पर्क समिती सदस्य अविनाश खड्का गम्भीर घाइते भएका छन् भने हाल उनको तिनकुने स्थित कान्तिपुर हस्पिटलमा उपचार भैरहेको कुरा स्रोतले जनाएको छ ।
जब सम्म यो सरकारले आफ्ना राष्ट्रघा’ती कदम फिर्ता लिदैन तब सम्म आ’न्दोलन जारी रहने कुरा गुल्मी-काठमाडौँ सम्पर्क समिती अध्यक्ष शिब भट्टराई ले जानकारी दिएका छन् । नेपाल बिद्यार्थी संघ कोटेश्वोर क्याम्पसका इकाई सभापति संजय बुढाथोकीको पहलमा उनीहरु रि’हा भएका छन् ।
यसका साथै यो ना’लायक, ब’लात्कारी,अ’पराधी, भ्र’स्टाचारी सरकारलाई तह लगाएरै छोडछौ, कानुन भन्दा माथि सरकार पनि छैन भन्दै गुल्मी-काठमाडौँ सम्पर्क समिती अध्यक्ष शिब भट्टराई र ने.बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसका पुर्व इकाई सभापति तथा गुल्मी-काठमाडौँ सम्पर्क समिती सचिब बुद्ध पन्थीले आ’क्रोश व्यक्त गरेका थिए । थप जानकारीको लागि यो भिडियो हेर्नुहोस ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस