अभिनेत्री उवर्शी रौतेला उच्च फेसन सेन्स र ग्ल्यामर लुकको कारणले सधै चर्चामा रहने गर्दछिन् । पार्टी होस् वा क्याजुअल लुक्स उनी हमेशा आफ्नो लुक्सलाई परफेट बनाउने गर्दछिन् । त्यसैले होला केटीहरु उनको फेसनको फलो गरेको समेत देख्न सकिन्छ । हालै एक साथीको विवाहमा उनी गर्जियस लुक्समा पुगेकी थिइन् । सो समय उनको लुक्स देखेर सबै चकित परेका थिए ।
लुक्सको कुरा गर्ने हो भने उनले लाइट ग्रिन कलरो आकर्षक सारी लगाएकी थिइन् । यसको साथ म्याचिङ यररिङ्ग्स र कंगनाले समेत उनी सजिएकी थिइन् । मिनिमल मेकअप र म्यासी हेयर स्टाइलले उनले लुक्स पुरा भएको थियो । सो गेटअफ खर्चको कुरा गर्ने हो भने उनले ५ लाखको सारी लगाएकी थिइन् । गहनाको मुल्य १५ लाखको रहेको थियो ।
कामको कुरोगर्ने हो भने उर्वशी पछिल्लो समय यसै बर्ष २०२० ‘वर्जिन भानुप्रिया’ फिल्ममा देखिएकी थिइन् । हालै उनको म्युजिक भिडियो ‘वो चांद कहा से लाओगी’ रिलिज भएको थियो । छिट्टै उनी एक म्युजिक भिडियो ‘तेरी लोड वे’मा देखिनेछिन्
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस